मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै [LIVE]

- पब्लिक कुरा
- २०८१ भाद्र ४
- 1.4K Shares
भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अहिले प्रदेशसभाबाट विश्वासको मत लिइरहेका छन् । प्रदेश सभाको चौथो अधिवेशनको २५औं बैठकमा मंगलबार उनले विश्वासको मत मागिरहेका छ् ।
काँग्रेस–एमाले गठबन्धनबाट आचार्य साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था अनुसार आचार्यले विश्वासको मत लिन लागेका हुन् । कांग्रेसका २७ र एमालेका २९ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले विश्वासको मत पाउने निश्चित छ ।
- चिकित्सकको आग्रह- ‘हल्लाको पछाडी नलागौं र आफै जान्ने भएर औषधि प्रयोग नगरौं’
- मौलिक कलासंस्कृतिलाई आयआर्जनसँग जोड्नुपर्छः मुख्यमन्त्री आचार्य
- कविताः एलिना चौहान
- भैरहवा आएर राजेन्द्र महतोले भने– आफ्ना कर्तुत लुकाउन काँग्रेस–एमाले मिले
- हरियो सपना
- यो पुरस्कारका लागि होइन !
- आर्थिक–सामाजिक विकासका लागि क्रान्तिकारीहरू एकजुट हुनुपर्छः भुसाल
- रूपन्देही सुपरलिगः लुम्बिनी खुकरी क्लब फाइनलमा
- भैरहवा नाकाबाट माइती नेपालद्वारा एक वर्षमा १८८ जनाको उद्धार
- मुख्यमन्त्री आचार्यको गुनासो- समानिकरणको अनुदान नपठाउँदा प्रदेशलाई आर्थिक भार भयो
-
रूपन्देही सुपरलिगः तिरुपति ४ विकेटले विजयी
२०८१ माघ १७
प्रतिकृया दिनुहोस्