प्रधानमन्त्री ओलीद्वारा लुम्बिनी प्रदेश सभामा सम्बोधन सुरु (लाइभ)

- पब्लिक कुरा
- २०८१ फाल्गुन ५
- 2.4K Shares
दाङ– प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेश सभा बैठकमा सम्बोधन गर्न सुरु गरेका छन् । नेपाली सेनाको एनए ०६७ हेलिकप्टर मार्फत प्रधानमन्त्री दाङ आएका थिए । त्यसपछि उनले प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गरिरहेका हुन् । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिशेष सम्वोधनका लागि निमन्त्रणा गरेका थिए। त्यसपछि प्रधानमन्त्री ओली सम्बोधनका लागि प्रदेशसभामा उपस्थित भएका हुन् । अहिले ओलीले प्रदेशसभा बैठकमा सम्बोधन गरिरहेका छन् ।
- म एमालेको अध्यक्ष बन्ने होः पूर्वराष्ट्रपति भण्डारी
- लुम्बिनी प्रादेशिकमा आकस्मिक कक्षको क्षमता दोब्बर गराइँदै
- सिद्धार्थनगरको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित
- सुनचाँदी व्यवसायीका जायज माग तत्काल सम्बोधन गरः सिउवा संघ
- रूपन्देही–३ उपनिर्वाचनः भैरहवाका युवा गुप्ताले गरे उम्मेदवारी घोषणा
- रास्वपाले माग्यो रूपन्देही-३ मा उम्मेदवार बन्न आवेदन
- स्वदेशी मैदा उद्योगलाई वर्षेनि गहुँ अभाव
- प्रदेश सरकारले प्रहरी अस्पतालको स्तरबृद्धिमा ध्यान दिन्छः मुख्यमन्त्री आचार्य
- अर्को आदेश नभएसम्म साउनबाट चुनढुंगा उत्खनन् र ओसार-पसारमा रोक
- पक्राउ परेनन् सामूहिक बलात्कारका आरोपी
-
आकाशे पुल ‘जड्याहाका ओपन रेष्टुरेन्ट’ !
२०८२ असार १८ -
भैरहवा नाकाबाट ४७.५१ प्रतिशतले निर्यात बृद्धि
२०८२ असार १८ -
४० लाख मूल्यको चिनी खाल्डोमा !
२०८२ असार १८
प्रतिकृया दिनुहोस्