August 5, 2026, Wednesday
२०८३ श्रावण २० बुधबार

लुम्बिनी प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै [LIVE]

भैरहवा– लुम्बिनी प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौ बैठक सुरु भएको हो । प्रदेशसभा बैठकमा लुम्बिनी सरकारका आर्थिक मामिला चतम योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२–०८३ को बजेट पेस गरिरहेका छन् । बैठक ढिलो गरी सुरु भएको हो ।

Advertisement