May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

धर्म

थाइल्याण्डबाट सुत्त पाठ गर्न कपिलवस्तु

थाइल्याण्डबाट सुत्त पाठ गर्न कपिलवस्तु

लुम्बिनी– थाइल्यान्डबाट आइका ५० जना बौद्धधर्मावलम्बीले कपिलवस्तुमा गौतम बुद्धले प्रवचन दिएको महासमय सुत्त पाठ गरेका छन् । वाणगंगा–८, बालाकण्ठ बराजुस्थित महावनमा त्यहाँबाट आएका भिक्षु, उपासक र उपासिकाले महासमय सुत्त पाठ गरेका हुन् । थाइल्याण्डस्थित महेङसोङ र लम्फुन प्राप्तका पूर्वगर्भनर डा. डिरेक कोनक्लेभ नेतृत्वमा आएको टोलीले उक्त पाठ गरेको हो । गौतम बुद्धले ज्ञान प्राप्त गरेर…

शिवालय मन्दिरको अधिवेशन

शिवालय मन्दिरको अधिवेशन

बुटवल– बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित धार्मिक ऐतिहासिक शिवालय मन्दिर ब्यवस्थापन समितिको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार एक समारोहका बिच कार्यक्रमको उद्घाटन गर्दै वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले सनातम हिन्दु धर्मले समाजलाई सहि बाटोमा डोर्याउन मद्यत मिलेको बताए । मन्दिरको इतिहास स्मरण गर्दै उनले मन्दिरको गरिमा…

  • प्राचीन तिलौराकोटमा पुनः उत्खनन् सुरु

    प्राचीन तिलौराकोटमा पुनः उत्खनन् सुरु

    कपिलवस्तु– प्राचीन तिलौराकोटमा पुनः उत्खनन् सुरु भएको छ । भगवान् गौतम बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको यो स्थानमा विगत जस्तै यस वर्ष पनि उत्खनन् थालिएको लुम्बिनी विकास कोषले जनाएको छ । तिलौराकोट क्षेत्रको विभिन्न ठाउँमा उत्खनन् कार्य ४५ दिनसम्म...

  • बौद्ध विश्वविद्यालयका सभासमारोहमा बुद्ध बन्दना र मूर्ति अनिवार्य

    बौद्ध विश्वविद्यालयका सभासमारोहमा बुद्ध बन्दना र मूर्ति अनिवार्य

    लुम्बिनी– रुपन्देहीको लुम्बिनीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत हुने औपचारिक सभा समारोह तथा बैठकहरुमा बुद्ध बन्दना र बुद्धमूर्ति अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले बुद्ध बन्दना र बुद्धमूर्तिलाई अनिवार्य गरेको हो । बौद्ध विश्वविद्यालय स्थापनाको उद्देश्य...

  • सात वर्षदेखि लुम्बिनीमा थन्किएका विदेशी मुद्रा सटही प्रक्रिया सुरु

    सात वर्षदेखि लुम्बिनीमा थन्किएका विदेशी मुद्रा सटही प्रक्रिया सुरु

    भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा विदेशी पर्यटकले चढाएको भेटी र दानवापत संकलित विदेशी मुद्रा सहटी प्रक्रिया अघि बढेको छ । विगत सात वर्षदेखि लुम्बिनीमा संकलित विदेशी मुद्रा सटही नहुँदा नोट मक्किँदै गएका थिए । कोषका पदाधिकारीको उदासिनता र सहटीमा देखिएको झन्झटले...

  • मायादेवी मन्दिरमा प्रतिस्थापन पूजा

    मायादेवी मन्दिरमा प्रतिस्थापन पूजा

    लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको त्रियोदशीभुवनसहितको गजुर मर्मतसम्भार गरी प्रतिस्थापन पूजा गरिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु श्रीवजिर प्रेमले परित्राण पाठ गरेर पूजा गराएका हुन् । मर्मतसम्भार गरिएको गजुरमा धागो बाँधेर पूजास्थलमा ल्याइएको र सोही धागो समातेर...

  • आज महाशिवरात्री, शिवालयमा भक्तजनको घुइँचो

    आज महाशिवरात्री, शिवालयमा भक्तजनको घुइँचो

    भैरहवा– आज फागुनकृष्ण चतुर्दशीको दिन । महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदैछ। वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन्। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व...

  • शिवरात्रीमा होटल पौवाका सबै शाखामा भजनकिर्तन

    शिवरात्रीमा होटल पौवाका सबै शाखामा भजनकिर्तन

    बुटवल– होटल पौवाका सबै शाखाहरुमा महाशिवरात्रीको अवसरमा भजनकिर्तन हुने भएको छ । होटलमा आउने ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले भजनकिर्तन गर्न लागिएको होटलले जनाएको छ । शिवरात्रीका दिन पौवाका सबै शाखाहरुमा विशेष पुजाअर्चना गर्दै साँझ ५ बजेपछि भजनकिर्तनमा ग्राहकलाई नचाउने...

  • हज यात्राका लागि निवेदन खुला

    हज यात्राका लागि निवेदन खुला

    सन् २०२३ (हज १४४४) का लागि निवेदन खुला गरेको छ। गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सूचना प्रकाशित गरेको छ । हज यात्राका...