May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

धर्म

कस्तो छ बुटवलको नीति तथा कार्यक्रम ?

कस्तो छ बुटवलको नीति तथा कार्यक्रम ?

बुटवल– स्वास्थ्य, शिक्षा, पर्यटन, लगानी सम्मेलन लगायतलाई प्राथमिकतामा राख्दै रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम ल्याएको छ । उपमहानगरपालिकाको १३औं नगरसभा अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम पेश गरेका हुन् । ३०२ वटा बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा बुटवलमा लगानी आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्ने, महिलाहरुलाई…

बसन्तपुर डाँडामा कामाख्या मन्दिर ठडियो, १५ जेठदेखि लुम्बिनी केबलकार चल्ने

बसन्तपुर डाँडामा कामाख्या मन्दिर ठडियो, १५ जेठदेखि लुम्बिनी केबलकार चल्ने

बुटवल– पाल्पाको बसन्तपुर डाँडामा बनेको कामाख्या देवीको मन्दिरमा सप्ताहव्यापी पुजाआराधना शुरु भएको छ । बुटवलको लुम्बिनी केबलकारको टप स्टेसन रहेको यहाँ निर्माण गरिएको मन्दिरमा पुजा भइरहेको हो । व्यवसायिक घराना आईएमई ग्रुपको नेतृत्वमा बनेको लुम्बिनी केबलकार यही जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालन हुँदैछ । केबलकार सञ्चालन हुनुपूर्व मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना शुरु…

  • हज यात्राका लागि एक हजार ९२ जना छनोट

    हज यात्राका लागि एक हजार ९२ जना छनोट

    सन् २०२३ को हज यात्राको तयारी अन्तिम चरणमा पुगेको नेपाल हज समितिले जनाएको छ। हालै नयाँ जिम्मेवारी पाएका समितिका अध्यक्ष मकबुल मिया (शाह)को नेतृत्वमार्फत् हज यात्राको व्यवस्थापनको जिम्मेवारी नेपाल हज समितिले लिएको छ। उनका अनुसार सन् २०२३ को हज यात्राका...

  • सिथि नख पर्व मनाए नेवार समुदायले

    सिथि नख पर्व मनाए नेवार समुदायले

    नेवार समुदायले बिहीबार सिथि नख पर्व मनाएका छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल पक्ष षष्ठीको दिन मनाइने यस पर्वमा विषेशगरी कुमार देवताको पूजा गर्ने चलन छ। ग्रीष्म ऋतुमा मनाइने सिथि नख पर्वमा कुमार देवतालगायतका सबै देवीदेवताको समेत पूजा गरिएको छ। सिथि...

  • ‘अलौकिक’ बाबालाई प्रशासनद्वारा रोक

    ‘अलौकिक’ बाबालाई प्रशासनद्वारा रोक

    दाङ– मुलुकका विभिन्न जिल्लामा अलौकिक मनोवैज्ञानिक उपचारका नाममा ठगी गरिरहेको आरोप लागेका ‘ज्योतिष’ सिमान्त केसी प्रशासनको निगरानीमा परेका छन् । उनलाई दाङ जिल्ला प्रहरीले यस्तो उपचारमा रोक लगाएको छ । केसी जिल्ला आउने भएपछि छिमेकी जिल्लाबाट समेत तीन सय भन्दा...

  • अर्को साताबाट बुटवल–बसन्तपुर केबलकार सरर…

    अर्को साताबाट बुटवल–बसन्तपुर केबलकार सरर…

    भैरहवा– गर्मीले आहात जिल्ला बासिन्दालाई खुसीको खबर छ है । यहाँ अत्याएका बेला बुटवलबाट केबलकारमा सरर हुइकिएर पाल्पाको बसन्तपुर डाँडा पुगिने भएको छ । जेठ दोस्रो साताबाट यस्तो सुविधा उपलब्ध हुनेछ । प्रदेश राजधानी दाङ सरेपछि सुनसान बुटवलमा केबलकार योजनाले...

  • ठेकेदारको ‘जबरजस्ती’ले मर्चवारीमाई मन्दिर निर्माण अलपत्र

    ठेकेदारको ‘जबरजस्ती’ले मर्चवारीमाई मन्दिर निर्माण अलपत्र

    मर्चवार– टंटलापुर घाम । यतिबेला धुपमा हिँडडुल मुश्किल पर्छ । यहाँका ग्रामीण क्षेत्रका बासिन्दा घाम चर्किंदै गएपछि रुखको छाया खोज्दैै ओत लाग्न पुग्छन् । कोटहीमाई–६, स्थित मर्चवारी माईको मन्दिर आसपासका सर्वसाधरणका लागि शीतल ताप्ने थलो थियो । आइतबार परिसरमा रहेको...

  • लुम्बिनीमा बुद्ध जयन्तीको रौनक (फोटो फिचर)

    लुम्बिनीमा बुद्ध जयन्तीको रौनक (फोटो फिचर)

    लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीका शुक्रबार विशेष कार्यक्रम गरी बुद्ध जयन्ती एवं लुम्बिनी दिवस–२०८० मनाइएको छ । हप्तादिन देखि बुद्ध जयन्तीका लागि लुम्बिनीलाई सिंगार्ने काम भएको थियो । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष समारोह गरेर बुद्ध जयन्ती मनाइएको हो...