April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

धर्म

हर्षाेल्लासका साथ मनाइँदै सोनाम ल्होसार

हर्षाेल्लासका साथ मनाइँदै सोनाम ल्होसार

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आइतबार विविध कार्यक्रमकाे आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष सुरु हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ। पर्वका अवसरमा…

लुम्बिनी प्रदेशमा माघीको रौनक

लुम्बिनी प्रदेशमा माघीको रौनक

भैरहवा– विभिन्न जातजातिमा विशेष प्रकारले मनाउने गरिएको माघे संक्रान्तिका कारण लुम्बिनी प्रदेशका जिल्लामा रौनक छाएको छ । माघ स्नान गरेर संक्रान्ति मनाउनेका कारण प्रदेशका नदीनाला, पोखरी र मठ मन्दिरमा चहलहपल छ । माघी थारु र मगर समुदायको विशेष पर्व भएकाले ती समुदायका बस्तीमा बेग्लै रौनक छ । प्रदेशमा विभिन्न नाममा संक्रान्ति मनाउने गरिन्छ । यहाँका…

  • आज माघे सङ्क्रान्ति, यस्ता छन् धार्मिक मान्यता र विश्वास

    आज माघे सङ्क्रान्ति, यस्ता छन् धार्मिक मान्यता र विश्वास

    सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान...

  • जगदगुरु पीठ निर्माणका लागि ज्ञान महायज्ञ

    जगदगुरु पीठ निर्माणका लागि ज्ञान महायज्ञ

    भैरहवा– रुपन्देहीको भैरहवामा जगदगुरु पीठ निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । जिल्लाको ओमसतिया गाउँपालिका–४, बालापुरस्थित डण्डा खोला छेउमा पीठ निर्माण गर्ने तयारी गरिएको छ । पीठ निर्माणमा आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो...

  • कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन

    कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन

    लुम्बिनी– लुम्बिनी विकास कोषका पदाधिकारी सहितको टोलीले बुद्धको अस्तु धातु रहेको रामग्राम स्तुपा र बुद्धस्थल पण्डितपुरको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश कुमार त्रिपाठी), कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बोर्ड...

  • धार्मिक कार्यक्रम आयोजनाले होटल व्यवसायी उत्साहित

    धार्मिक कार्यक्रम आयोजनाले होटल व्यवसायी उत्साहित

    लुम्बिनी– भारतका आध्यात्मिक व्यक्ति मुरारी वापुबाट माघको अन्तिम साता बुद्ध जन्मस्थल लुम्बिनीमा हुने नौं दिने धार्मिक कार्यक्रमबाट स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् । उक्त कार्यक्रमका लागि माघको २१ देखि २९ गतेसम्म लुम्बिनीका अधिकांश होटल बुक भएपछि व्यवसायी उत्साहित बनेका...

  • गुरुङ समुदायमा तमु ल्होसार भव्यरूपमा मनाइँदै

    गुरुङ समुदायमा तमु ल्होसार भव्यरूपमा मनाइँदै

    गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ...

  • क्रिसमस डे मनाइँदै, आज सार्वजनिक बिदा

    क्रिसमस डे मनाइँदै, आज सार्वजनिक बिदा

    आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव...

  • उधौली पर्व अर्थात् चासोक तङ्नाम के हो ?

    उधौली पर्व अर्थात् चासोक तङ्नाम के हो ?

    लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम। चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ। उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ। चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ। चासोक भन्नाले उब्जाइएको नयाँ...