August 5, 2026, Wednesday
२०८३ श्रावण २१ बिहीबार

धर्म

लुम्बिनीमा तीन महिने बौद्ध धर्मावलम्बीको वर्षावास सुरु

लुम्बिनीमा तीन महिने बौद्ध धर्मावलम्बीको वर्षावास सुरु

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीमा बुधबारबाट बौद्ध भिक्षुको तीन महिने वर्षावास सुरु भएको छ । बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण पर्व वर्षावासका लागि स्वदेशीमात्र नभए भारत, थाइल्यान्ड र म्यानमारबाट विदेशी भिक्षुसमेत नेपाल आएका छन् । वर्षाका कारण चारैतिर पानी पर्ने, जमिनमुनिका जीव तथा किराहरू बाहिर निस्कने हुँदा हिँडडुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले बुद्धका पालादेखि…

बहुसांस्कृतिक ‘साझा फूलबारी’ बन्दै रूपन्देही

बहुसांस्कृतिक ‘साझा फूलबारी’ बन्दै रूपन्देही

भैरहवा–पर्यटन, उद्योग, खेलकुद र व्यापारिक क्षेत्रमा प्रचुर सम्भावना बोकेको रुपन्देही जिल्ला पछिल्लो समय सांस्कृतिक समायोजन र सामाजिक सद्भावको बलियो केन्द्र पनि बन्दै गएको छ । विशेष गरी भैरहवा, बुटवल, देवदह, मुर्गिया, लुम्बिनी, धकधही, मणिग्राम लगायतका सहर र नगरोन्मुख बजार क्षेत्र कुनै एक जातजाति वा समुदायको मात्र बाहुल्यता नभई, विभिन्न पृष्ठभूमि भएका समुदायहरूको एउटा साझा फूलबारीको…

  • लुम्बिनी विकास कोष पदाधिकारीका लागि मरिहत्ते किन ?

    लुम्बिनी विकास कोष पदाधिकारीका लागि मरिहत्ते किन ?

    लुम्बिनी–विश्व सम्पदा सूचिकृत लुम्बिनीको महत्व भनेकै त्यहाँ रहेका ऐतिहासिक तथा पुरातात्विक स्थल र बस्तु हुन् । गौतम बुद्धको जन्मसित सम्बन्धित भएकै कारण लुम्बिनी विश्व सम्पदामा सूचिकृत भएको हो । सुरुवातमा लुम्बिनी नै बुद्ध जन्मस्थलका रुपमा प्रमाणित गर्न लामो खोज र...

  • बुटवलमा ज्ञान आर्जनका लागि महायज्ञ

    बुटवलमा ज्ञान आर्जनका लागि महायज्ञ

    बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा बैशाख ७ गते (सोमबार) देखि श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । श्री भुवनेश्वरी भगवती मन्दिर सेवा समितिले आइतबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गरि महायज्ञको तयारीबारे जानकारी...

  • भैरहवा भजन टोलीको तदर्थ समिति गठन

    भैरहवा भजन टोलीको तदर्थ समिति गठन

    भैरहवा–लोक संस्कृतिको संरक्षण तथा जगेर्ना गर्ने उद्येश्यले भैरहवा भजन टोलीले सर्वसम्मत रुपमा तदर्थ कार्यसमितिको गठन गरेको छ । मंगलबार भैरहवामा सम्पन्न उक्त टोलीको भेलाले प्रतीक भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा तदर्थ समितिको गठन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सागर भुसाल,...

  • विश्व शान्तिको कामना गर्दै भैरहवामा धम्मयात्रा (फोटो फिचर)

    विश्व शान्तिको कामना गर्दै भैरहवामा धम्मयात्रा (फोटो फिचर)

    भैरहवा- विश्व शान्तिको सन्देश दिने उद्देश्यसहित भैरहवामा तेस्रो धम्म यात्रा भएको छ । भैरहवाको सिद्धार्थ रंगशाला रोडदेखि बुद्धचोकस्थित लुम्बिनी रोडसम्म धम्म यात्रा भएको हो । बुद्ध जन्मस्थल लुम्बिनीमा श्रामणेर (अल्पकालीन) भिक्षु बनेका ५ सय जना र स्थानीयको उपस्थितिमा धम्म यात्रा...

  • रूपन्देहीका चार ठाउँमा चैत्र १३ र १४ गते धम्मयात्रा हुँदै

    रूपन्देहीका चार ठाउँमा चैत्र १३ र १४ गते धम्मयात्रा हुँदै

    भैरहवा– रुपन्देहीका चार स्थानमा बृहत् धम्म यात्रा हुने भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा श्रामणेर (अल्पकालीन) भिक्षु बनेका ५ सय जना र स्थानीयको उपस्थितिमा लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्म यात्रा गर्न लागिएको हो । अखिल नेपाल भिक्षु महासंघ र...

  • सामाजिक सद्भाव भड्किने गतिबिधिप्रति सजगता अपनाइएको छ : प्रजिअ रुपन्देही

    सामाजिक सद्भाव भड्किने गतिबिधिप्रति सजगता अपनाइएको छ : प्रजिअ रुपन्देही

    भैरहवा–सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम रहने गरि आफ्नो धर्म परम्परा अनुरुप चाडपर्व मनाउन र निर्बाचन बिरोधी कार्य नगर्न रुपन्देही प्रशासनले आग्रह गरेको छ । फागुन २१ गते हुने निर्बाचनलाइ मध्यनजर राख्दै रुपन्देही प्रशासनले निर्बाचनको मुखमा रहेका हिन्दु धर्मावलम्बीको होली...

  • धर्म संस्कृति जोगाउन युवाले थाले भजन किर्तन

    धर्म संस्कृति जोगाउन युवाले थाले भजन किर्तन

    भैरहवा– याँहाको प्रसिद्ध नारायणथान मन्दिर परिसरमा हरेक शनिवार साँझ बालवालिका, युवा युवतीदेखि बृद्ध समूह सवैको जमघट हुने गर्छ । सबैजना जम्मा भएपछि सुरु हुने गर्छ, २ घण्टाका लागि भजन किर्तन । यो क्रम गत माघ महिनादेखि निरन्तर चलेको छ ।...

Page 1 of 571234Next ›Last »