June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

लुम्बिनी

प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले भने- आर्थिक वृद्धि र पूर्वाधार विस्तारले संघीयताको औचित्य पुष्टि

प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले भने- आर्थिक वृद्धि र पूर्वाधार विस्तारले संघीयताको औचित्य पुष्टि

भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अघिल्ला सरकारले अघि सारेका विकास कार्यक्रमलाई बीचमै नछोडी निरन्तरता दिनु नै सरकारको दायित्व भएको बताएका छन् । लुम्बिनी प्रदेश सभाको बुधबारको बैठकमा प्रदेशसभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा छुटेका विषयहरूलाई आगामी बजेटमार्फत समेटिने प्रतिबद्धता जनाए । ‘सरकार अविछिन्न उत्तराधिकारी हो । अघिल्लो सरकारले अगाडि…

गर्मी छल्न र पर्यटक भुलाउन रूपन्देहीका होटलैपिच्छे अफर

गर्मी छल्न र पर्यटक भुलाउन रूपन्देहीका होटलैपिच्छे अफर

भैरहवा– रुपन्देही लगायत सिमावर्ती जिल्लामा अचाक्ली गर्मी भएपछि यहाँका होटलहरुले स्विमिङ पुलमा विभिन्न अफर सार्वजनिक गरेका छन् । गर्मी छल्न आउने स्वदेशी र भारतीय लक्षित गरेर यस्तो अफर सार्वजनिक गरेका हुन् । जिल्लास्थित तारे होटलदेखि वाटर पार्कले पौडीसित जोडेर मनोरञ्जनात्मक कार्यक्रम तय गरेका हुन् । बुटवलस्थित पाँचतारे ह्यात प्यालेसले आउँदो शनिबार बबल बास कार्यक्रम आयोजना…

  • नेपाली सेनाद्वारा नवनिर्मित विद्यालय भवन समुदायमा हस्तान्तरण

    नेपाली सेनाद्वारा नवनिर्मित विद्यालय भवन समुदायमा हस्तान्तरण

    भैरहवा–बिद्यालयका केही कक्षा कोठा जीर्ण भएर पठनपाठनमा समस्या आउन थालेपछि नेपाली सेनाले रुपन्देहीको रोहिणी गाउँपालिका–२, मैनिहवास्थित श्री राम आधारभूत विद्यालयमा दुई कक्षाकोठाको भवन निर्माण गरेको छ । नव निर्मित उक्त भवनको बुधवार उद्घाटन गरि समुदायमा हस्तान्तरण गरिएको छ । नेपाली...

  • मानव अधिकार संरक्षण गर्न आयोग सधैं चनाखो हुनुपर्छः मुख्यमन्त्री आचार्य

    मानव अधिकार संरक्षण गर्न आयोग सधैं चनाखो हुनुपर्छः मुख्यमन्त्री आचार्य

    भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार संरक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोग जतिबेला पनि चनाखो र सक्रिय हुनुपर्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २६ औं वार्षिकोत्सवका अवसरमा बुधबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले...

  • भैरहवामा रोलरले च्यापिएर र पौडी खेल्दा तीनजना बालकको मृत्यु

    भैरहवामा रोलरले च्यापिएर र पौडी खेल्दा तीनजना बालकको मृत्यु

    भैरहवा–पौडी खेल्ने क्रममा डुबेर र खेल मैदानमा राखिएको रोलरले च्यापिएर भैरहवामा एकै दिन तीनजना बालकले ज्यान गुमाएका छन् । उनीहरुमध्ये, १४ महिने एक नाबालक र दुईजना किशोर अवस्थामा स्कुले बिद्यार्थी हुन् । भैरहवास्थित सिद्धार्थ रङ्गशालाभित्र रोलरले च्यापिएर १४ महिने नाबालकको...

  • नीति तथा कार्यक्रममाथि लुम्बिनी प्रदेश सभामा छलफल सुरु

    नीति तथा कार्यक्रममाथि लुम्बिनी प्रदेश सभामा छलफल सुरु

    दाङ– लुम्बिनी प्रदेश सभामा वार्षिक नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सुरु भएको छ । प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत मंगलबार बसेको सातौं बैठकमा आर्थिक वर्ष २०८३–०८४ नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो । प्रदेश प्रमुखबाट प्रस्तुत नीति तथा कार्यक्रममाथि...

  • लुम्बिनी हेरिटेज होटलले ल्यायो आन्तरिक पर्यटक लक्षित सस्तो प्याकेज

    लुम्बिनी हेरिटेज होटलले ल्यायो आन्तरिक पर्यटक लक्षित सस्तो प्याकेज

    भैरहवा– के तपाईं यसपटकको बिदा बुद्ध जन्मस्थल लुम्बिनीमा बिताउने सोंचमा हुनुहुन्छ ? यदि हो भने लक्जरियस तरिकाले बिदा मनाउने तयारी गरिहाल्नुस् है ? लुम्बिनीस्थित पाँचतारे होटल लुम्बिनी हेरिटेजले तपाईं जस्तै पाहुनको सस्तो तर लक्जरियस बिदा मनाउने सपना पूरा गरेको छ...

  • लुम्बिनी प्रदेश सभामा थारु समुदायको प्रथाजनित विधेयक पेश

    लुम्बिनी प्रदेश सभामा थारु समुदायको प्रथाजनित विधेयक पेश

    दाङ– लुम्बिनी प्रदेश सभा बैठकमा ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ पेश गरिएको छ । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले मंगलबारको बैठकमा उक्त विधेयक सभा समक्ष प्रस्तुत गरेका हुन् । प्रदेशमा थारू...