June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

लुम्बिनी

सिद्धार्थगरमा तयार हुँदैछ पर्यटकीय गेट

सिद्धार्थगरमा तयार हुँदैछ पर्यटकीय गेट

भैरहवा, वैशाख २८ । बुद्धजन्मस्थल लुम्बिनीको काखैमा रहेको सिद्धार्थनगर नगरपालिकामा निर्माणाधीन बुद्धत्व झल्कने पर्यटकीय गेट अन्तिम चरणमा पुगेको छ ।नगरपालिकाले ६ करोड ४८ लाख ९३ हजार रुपैयाँ लागतमा गेट बनाइरहेको छ । झट्ट हेर्दा बुद्धभूमि लुम्बिनीको झल्को दिने गरी पर्यटकीय गेट बनिरहेको नगर उपप्रमुख उमा काफ्लेले बताइन् ।नगरपालिकाले २०७५ मंसीरमा भैरहवाको प्राकृतिक निर्माण सेवासँग गेट…

बाँकेमा १४ घण्टामै १२ को मृत्यु

बाँकेमा १४ घण्टामै १२ को मृत्यु

बाँके, वैशाख २८ । बाँकेमा पछिल्लो १४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ४ बजेपछिको मृत्युको विवरण सार्वजानिक गर्दै डीसीसीएमसी बाँकेले मंगलबार बिहान ८ बजे सम्ममा १३ जनाको मृत्यु भएको जनाएको छ । मृतक मध्य ६ जना बर्दिया, १ जना रुकुम र ५ जना बाँकेका छन् । मृत्यु हुने बर्दिया बाँसगढीका…

  • बुटवलमा १२ संक्रमितको मृत्यु

    बुटवलमा १२ संक्रमितको मृत्यु

    रुपन्देही, वैशाख २८ । रुपन्देहीको बुटवलस्थित धागो कारखानामा रहेको लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालमा एकै रातमा १२ जना कोरोना भाइरस संक्रमतिको मृत्यु भएको छ ।मृत्यु हुनेहरुमा ७ जना रुपन्देही छन् भने ३ जना कपिलवस्तु तथा प्युठान र नवलपरासीका १-१ जना...

  • भैरहवामा ‘फूड बैंक’ स्थापना, विपन्नलाई दश दिन पुग्ने खाद्यान्न दिइने

    भैरहवामा ‘फूड बैंक’ स्थापना, विपन्नलाई दश दिन पुग्ने खाद्यान्न दिइने

    फूड बैंकको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पायडेयलगायत । तस्बीरः पब्लिक कुरा भैरहवाः रुपन्देहीको भैरहवामा ‘फूड बैंक’ स्थापना भएको छ । कोभिड–१९ को महामारीबाट प्रभावित विपन्न परिवार र नागरिकलाई लक्षित गरी रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले भैरहवाको...

  • बुटवलमा पाँच संक्रमितको मृत्यु

    बुटवलमा पाँच संक्रमितको मृत्यु

    रुपन्देही, वैशाख २७ । रुपन्देहीको बुटवलमा उपचाररत थप पाँचजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित धागो कारखानामा रहेको लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत चारजना र लुम्बिनी प्रादेशिक अस्पतालको जनरल आईसीयूमा उपचाररत एकजनाको मृत्यु भएको हो ।वैशाख...

  • निरीह सरकार, भुइँमै छट्पटिँदै संक्रमित

    निरीह सरकार, भुइँमै छट्पटिँदै संक्रमित

    बेड अभावमा भैरहवास्थित भीम अस्पतालको बरण्डामा छट्पटाउँदै गरेको कोरोना संक्रमित । तस्विरः प्रकाश न्यौपाने/पब्लिक कुरा भैरहवा, वैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसदमा विश्वासको मत लिँदैछन् । केन्द्रदेखि प्रदेशसम्म राजनीतिक खिचातानी छ । नेताहरु दल बदल्ने, कोही...

  • ६० बेडको आइसोलेशन सेन्टर बनाउँदै तिलोत्तमा

    ६० बेडको आइसोलेशन सेन्टर बनाउँदै तिलोत्तमा

    तिलोत्तमा, वैशाख २६ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले थप ६० बेडको आइसोलेसन सेन्टर बनाउने भएको छ । कोरोना संक्रमित बिरामीको चाप बढ्दै जाँदा नगरपालिकाले वडा नम्बर–९ केवलानीस्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा थप ६० शय्याको आइसोलेशन सेन्टर निर्माणको काम अघि बढाएको...

  • कोरोनाबाट भैरहवामा तीनको मृत्यु

    कोरोनाबाट भैरहवामा तीनको मृत्यु

    भैरहवाः कोरोना संक्रमणबाट आइतबार भैरहवामा तीन जनाको मृत्यु भएको छ । २ जनाको भैरहवास्थित भीम अस्पतालमा र एकजनाको युनिभर्सल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।भीम अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिकाका ३८ वर्षीय एक पुरुष र सिद्धार्थनगर नगरपालिकाका ३८ वर्षीया एक महिलाको...