अष्ट्रेलियामा सन् २०५० सम्ममा १५ लाख मानिस पर्नेछन् खतरामा
अस्ट्रेलियाको जलवायु प्रतिवेदनले सन् २०५० सम्ममा तटीय क्षेत्रहरूमा बसोबास गर्ने १५ लाख अस्ट्रेलियालीहरू समुद्री सतह बढ्दै जाँदा जोखिममा पर्ने चेतावनी दिएको छ । अस्ट्रेलियाको पहिलो राष्ट्रिय जलवायु जोखिम मूल्यांकनले बाढी, चक्रवात, गर्मी, खडेरी र डढेलोजस्ता जलवायु प्रकोपहरू बारम्बार र गम्भीर...





