ट्रम्पको प्रस्तावः अमेरिकाबाट रेमिट्यान्स पठाउँदा ५ प्रतिशत कर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रेमिटेन्स सम्बन्धि नयाँ कानुनी प्रस्ताव गरेका छन्। उनले अमेरिकाबाट विश्वका जुनसुकै मुलुकमा पैसा पठाउँदा ५ प्रतिशत कर लगाउने घोषणा गरेका हुन्। जसको अर्थ अमेरिकाबाट हरेक १०० डलर पठाउँदा ५ डलर सरकारलाई कर बुझाउनु पर्ने छ। ट्रम्पले...





