August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

विश्व अर्थतन्त्र

क्यानडामाथि ट्रम्पले फेरि लगाए ५० प्रतिशत शुल्क

क्यानडामाथि ट्रम्पले फेरि लगाए ५० प्रतिशत शुल्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। उनले अमेरिकी गाडी, दुग्धजन्य पदार्थ र मदिराप्रति क्यानडाले ‘असमान व्यवहार’ गरेको आरोप लगाउँदै यस्तो कदम चालेका हुन्। नयाँ शुल्कको दायरामा वाइन, हक्की स्टिकजस्ता दैनिक उपभोग्य वस्तुदेखि सिमेन्टजस्ता औद्योगिक सामग्री समेत परेका छन्। तर ऊर्जा, पोटास, अत्यावश्यक खनिज…

हर्मुजमा इरानविरुद्ध ‘भीषण’ हमला

हर्मुजमा इरानविरुद्ध ‘भीषण’ हमला

हर्मुज स्ट्रेटमा तीन व्यावसायिक जहाजमा भएको आक्रमणको जवाफमा अमेरिकाले इरानविरुद्ध “भीषण” हवाई आक्रमण गरेको छ। जसमा धेरै व्यक्ति घाइते भएका छन्, तर अहिलेसम्म मृत्युको रिपोर्ट प्राप्त नभएको बीबीसीले उल्लेख गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले भनेको छ, ‘अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष चालक भएका व्यावसायिक जहाजलाई निसाना बनाउनबाट रोक्न यो कारबाही सुरु गरिएको हो।’ यसैबिच इरानका उपविदेशमन्त्रीले आक्रमणलाई गत महिना…

  • एकसाथ पाँच उपग्रह प्रक्षेपण गर्यो चीनले

    एकसाथ पाँच उपग्रह प्रक्षेपण गर्यो चीनले

    चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। यो रकेट उत्तरपश्चिम चीनस्थित डोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट बेइजिङ समयअनुसार शुक्रबार दिउँसो १२:३३ बजे प्रक्षेपण गरिएका हुन्। रकेटले सबै उपग्रहहरूलाई सफलतापूर्वक निर्धारित कक्षामा पुर्‍याएको जनाइएको छ। यो मिसन...

  • ८ हजार कर्मचारीलाई कामबाट निकाल्दैछ मेटा

    ८ हजार कर्मचारीलाई कामबाट निकाल्दैछ मेटा

    सामाजिक सञ्जाल कम्पनी फेसबुकको माउ कम्पनी मेटाले करिब ८, हजार कर्मचारी कटौती गर्ने योजना बनाएको छ । कम्पनीले बिहीबार कर्मचारीहरूलाई पठाएको मेमोमा कुल कार्यबलको झण्डै १० प्रतिशत कटौती गरिने उल्लेख गरिएको छ । कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा खर्च तीव्र रूपमा...

  • चीनको ऊर्जा अभाव रुसले पूर्ति गर्ने सङ्केत

    चीनको ऊर्जा अभाव रुसले पूर्ति गर्ने सङ्केत

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण विश्व ऊर्जा आपूर्तिमा देखिएको अनिश्चितताबीच रुसले चीनको सम्भावित ऊर्जा अभाव पूर्ति गर्न सक्ने स्पष्ट सङ्केत दिएको छ। विशेषगरी होर्मुज जलडमरूमध्यबाट हुने ढुवानीमा अवरोध आएपछि उत्पन्न परिस्थितिमा मस्कोले आफूलाई वैकल्पिक आपूर्तिकर्ताका रूपमा प्रस्तुत गरेको...

  • होर्मुजमा नाकाबन्दी गर्ने तयारीले फेरि आकासियो तेलको मूल्य

    होर्मुजमा नाकाबन्दी गर्ने तयारीले फेरि आकासियो तेलको मूल्य

    अमेरिका र इरानबिच जारी युद्ध अन्त्य गर्ने प्रयास असफल भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। अमेरिकी नौसेनाले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने तयारी गरेपछि सोमबार तेलको मूल्य प्रतिब्यारेल १०० डलर माथि पुगेको...

  • मेटाद्वारा अस्ट्रेलियामा पाँच लाख ५० हजार अकाउन्ट बन्द

    मेटाद्वारा अस्ट्रेलियामा पाँच लाख ५० हजार अकाउन्ट बन्द

    अस्ट्रेलियाले बालबालिकाका लागि लागु गरेको ऐतिहासिक सामाजिक सञ्जाल प्रतिबन्धको केही समयमै मेटाले करिब पाँच लाख ५० हजार अकाउन्ट बन्द गरेको छ । गत डिसेम्बरदेखि लागु भएको नयाँ कानुनले इन्स्टाग्राम र फेसबुकसहित विश्वका लोकप्रिय सामाजिक सञ्जालहरूलाई १६ वर्षमुनिका अस्ट्रेलियाली नागरिकहरूलाई अकाउन्ट...

Page 1 of 521234Next ›Last »