१७औँ लोकतन्त्र दिवसः जनताका मुद्दा एकातिर, नेताको ध्यान कुर्सीतिर
भैरहवा– आज मुलुकभर १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुलुकमा लोकतन्त्र स्थापना पछि तीन तहका सरकार बनेका छन् । तर, जनताले अपेक्षाकृत विकास र समृद्धिको अनुभूति गर्न पाएका छैनन् । लोकतन्त्र सुन्दर पक्ष हो, तर नेताहरु...





