कागको गजब संसार
भैरहवा– कागको संचार गजब हुन्छ । एउटा करायो भने सुनेर अरु वरिपरिका काग झुम्मिन्छन् । गजबको संचार विकास गरेका हुन्छन् । एकता र सहयोगी भावना दर्शाउँछन् । एउटा काग मर्यो भने वरिपरिका सबै भेला हुन्छन् । मर्यो भन्ने इभेण्टको मार्क...
भैरहवा– विशेष पूजाआरधाना गरेर आज छठपर्व मनाइँदैछ । यो पर्वको छुट्टै पौराणिक महत्त्व छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ । यसले समाजमा रहेका छुवाछूतलगायत विकृति हटाउन सहायक सिद्ध हुने बताइन्छ । छठप्रतिको अटुट आस्थाका कारण जीवनको प्रारम्भदेखि नै सूर्य पूजालाई अनिवार्य मानिएको संस्कृतिविदहरु बताउँछन्। सूर्य पूजा जनमानसको विश्वाससँग जोडिएको…
भैरहवा- सायदै यस्ता चाड होलान्, जसमा थरीथरी रंग पोतिएको होस् । हरेक चाडपर्वको आ–आफ्नै विशेषता र विधी विधान हुन्छन् । आस्था र विज्ञानको सन्तुलन हुन्छ । परम्परा र आधुनिकताको फ्युजन हुन्छ । तर, तिहार वा दिपावली जस्तो विविधता अरु कुनै चाडपर्वमा छैन । तिहार धन–ऐश्वर्यकी देवी लक्ष्मीको पूजा–उपसना गर्ने पर्व । दियो–बत्ती र झिलिमिलीको पर्व…
भैरहवा– भैरहवाका एकजना युवा व्यवसायीले दिपावली तथा तिहारलाई उल्लासमय बनाउन बर्षेनि लाखौं रुपैयाँ व्यक्तिगत रुपमा खर्च गर्ने गरेका छन् । सिद्धार्थनगरको मिलन चोकस्थित युनिक साउण्डका संचालक ३५ बर्षीय रईस खानले दिपावली तथा तिहारलाई भैरहवामा आकर्षक बनाउन यसरी खर्च गर्ने गरेका हुन् । यस बर्ष पनि उनले लाखौं रुपैयाँ खर्चेर दिपावली लक्षित कार्यक्रम संचालन गरेका छन्…
भैरहवा– कागको संचार गजब हुन्छ । एउटा करायो भने सुनेर अरु वरिपरिका काग झुम्मिन्छन् । गजबको संचार विकास गरेका हुन्छन् । एकता र सहयोगी भावना दर्शाउँछन् । एउटा काग मर्यो भने वरिपरिका सबै भेला हुन्छन् । मर्यो भन्ने इभेण्टको मार्क...
भैरहवा– रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी लगायत लुम्बिनी प्रदेशका तराईदेखि पहाडी जिल्लामा अहिले सडक निर्माण धमाधम चलिरहेको छ । फराकिला र सुन्दर सडक बनिरहेका छन् । यसबाट समृद्धिको पाइला अघि बढीरहेको निजी क्षेत्रको ठम्याई छ । तराईमा पूर्व पश्चिम र हुलाकी...
भैरहवा– सरकारले दशक अघिबाट बाली तथा पशुपालन व्यावसायका जोखिम तथा अनिश्चितता कम गरी कृषकलाई कृषि व्यवसायतर्फ आकर्षित गर्न, कृषि क्षेत्रमा निजी, सरकारी तथा वित्तीय संस्थाहरुको लगानी बढाउन र लगानी सुरक्षित गर्न भन्दै बीमा कार्यक्रम सुरु गरेको छ । तर, विभिन्न...
भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउन आठ वर्ष लाग्यो । यो अवधि यहाँका उद्योगी–व्यवसायी, स्थानीय, सरोकारवालाका लागि निकै प्रतीक्षाको घडी बन्यो । व्यग्र प्रतीक्षाबीच अघिल्लो वर्ष जेठ दुई गते बुद्धपूर्णिमाका दिनबाट विमानस्थल संचालनमा आएको छ । तर, विमानस्थल अझै पूर्णक्षमतामा...
भैरहवा– रुपन्देहीको भैरहवा–लुम्बिनी सडकखण्डमा दर्जन ठूला उद्योग छन् । दुई दर्जन बढी साना उद्योग छन् । तर, यस कोरिडोरमा रहेका ठूला उद्योगमध्ये आधाले उत्पादन बन्द गरेका छन् भने बाँकी उद्योग क्षमताको २०–४० प्रतिशत मात्रै उत्पादन गरिरहेका छन् । ‘बन्द गरौं...
भैरहवा– पोखरा घुम्न गएका भारतको गोरखपुरका राजेन्द्र यादवको परिवार आइतबार स्वदेश फर्किने क्रममा राति १० बजे भैरहवा आइपुगे । आफ्नै सवारीबाट पोखरा घुमेर फर्किएका उनीहरु नाका बन्द भए पछि उक्त रातको समय भैरहवामा रमाउन चाहेका थिए । तर, उनीहरु भैरहवा...
बर्दिया– सुरुवातमा चारघेरा भित्र थुन्नेबेला दूर्लभ एकसिंगे गैँडाको आनीबानी सुधार भएपछि खोर मुक्त गर्ने निर्णय थियो । तर, गैँडाको आनीबानीमा सुधार नभएपछि १४ वर्षदेखि चारघेरामा रहेको गैँडा नछुट्ने भएको छ । ०६७ साल जेठ ४ गते ठाकुरबाबा नगरपालिका ठाकुरद्वारास्थित श्रीकृष्ण...


