November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

Feature

गुन्द्रीमा बसेर संगितको आनन्द

गुन्द्रीमा बसेर संगितको आनन्द

भैरहवा– पछिल्लोपटक रेष्टुरेन्टको सहर बनिरहेको बुटवलमा सर्वसाधरणलाई आकर्षित गर्न विभिन्न नयाँ–नयाँ कार्यक्रम आयोजना हुन थालेका छन् । यसक्रममा ग्राहक, दर्शकलाई भरपुर रमाइलो पुर्याउन नयाँ उपाय अपनाउने गरिएको छ । बुटवलमा सुरु गरिएको गुन्द्री सेशनले यस्तो मजा प्रदान गरिरहेको छ । गुन्द्रीमा पलेटी कसेर गित सुन्न दर्शक आउने गरेका छन् । ग्राहकका अनुसार वरिपरि रुखबिरुवा, बत्तीको…

महाशिवरात्री र यसको महिमा

महाशिवरात्री र यसको महिमा

हिन्दुको एक विशेष पर्व हो, महाशिवरात्री । हिन्दु क्यालेन्डर अनुसार फागुन कृष्ण चतुर्दशीको दिन शिवरात्री मनाइन्छ । आज मुलुकभर शिवरात्री पर्व मनाइरहेको छ । महिलाका लागि शिवरात्रीको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रर्थाना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगल कामना गर्छन् । शिवरात्रीमा श्रद्धालुहरु रातभर…

  • महिलाहरूलाई जागरुक गराउने दिवस

    महिलाहरूलाई जागरुक गराउने दिवस

    भैरहवा– चुलोचौकोबाट नारी माथि उठ्दैछन् । राज्यका हरेक निकायमा महिलाको पहुँच सुनिश्चित जस्तै भइसकेको छ । ‘नारी’विना जीवन चक्र सम्भव छैन । यसैले भनिन्छ नारी सृष्टिकर्ता हुन् । पछिल्ला कालखण्डमा महिलामाथि सम्मान बढ्दो छ, कताकता हिंसा पनि उस्तै छ ।...

  • ३० हजारबाट माछापालन सुरु गरेका पुन्यको व्यवसायिक छलाङ

    ३० हजारबाट माछापालन सुरु गरेका पुन्यको व्यवसायिक छलाङ

    भैरहवा– लगनशील भएर मिहिनत गरे सफलता पाइन्छ । यसको उदाहरण बनेका छन्, रुपन्देहीको शुद्धोधन गाउँपालिका–७, भगलापुरका ४२ वर्षीया पुन्यप्रसाद चौधरी । २० वर्षको उमेरमा दुईदशक अघि बुवाले धान बेचेर दिएको ३० हजार रुपैयाँबाट माछा पालन व्यवसायमा होमिएका चौधरीको अहिले व्यवसायिक...

  • सडक क्षेत्रका रुख कटानमा ढिलासुस्तीले मर्चवारको चारलेन सडक अलपत्र

    सडक क्षेत्रका रुख कटानमा ढिलासुस्तीले मर्चवारको चारलेन सडक अलपत्र

    भैरहवा– अन्तर सरकारी निकायबीचको समन्वय अभावमा रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको लाइफलाइन मानिएको चारलेन सडक निर्माण अलपत्र परेको छ । सिंचाई कार्यालय मातहत रहेको नहरका छेउछाउका रुख कटानमा वन कार्यालय र सिंचाईको समन्वय नहुँदा सडक अपत्र परेको हो । कालोपत्रे गर्नका...

  • सौन्दर्यपूर्ण कृष्णसार, मनमोहक चहलपहल

    सौन्दर्यपूर्ण कृष्णसार, मनमोहक चहलपहल

    कृष्णसार स्तनधारी वन्यजन्तु हो । यो नदी तटीय क्षेत्रको खुल्ला र घाँसे मैदानमा बस्न मन पराउने वन्यजन्तु विषेशज्ञ बताउँछन् । निक्कै मनमोहक र चित्ताकर्षक देखिन्छ – कृष्णसार । बर्दियाको गुलरिया नगरपालिका–२, खैरापुर क्षेत्रमा यसको मनमोहक चहलपहल हेरेर आनन्दित बन्न सकिन्छ...

  • पुलबाट आउजाउ गर्न भर्‍याङको सहायता !

    पुलबाट आउजाउ गर्न भर्‍याङको सहायता !

    भैरहवा– पुल भएको ठाउँमा हामीले सहजै अनुमान लगाउन सक्छौं, सर्वसाधारलगायत जोसुकैलाई पनि आउजाउ गर्न सहज भएको छ । तर, यसको ठीकविपरीत रुपन्देहीको मर्चवारमा बनाइएको झोलुंगे पुलले भने सर्वसाधरणलाई सहजता तुल्याउनुको साटो उल्टै दुर्घटना बढाएको छ । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको...

  • राजापुरको मुहार फेरिँदै

    राजापुरको मुहार फेरिँदै

    बर्दिया– पश्चिम तराईको अन्न भण्डारका रुपमा रहेको बर्दियाको राजापुर टापुको मुहार फेरिन थालेको छ । कर्णाली नदीका भंगालाले घेरेको राजापुर धान उत्पादनका लागि मुलुकमा प्रख्यात छ । भौगोलिक रुपमा जिल्लासित अलग रहेको यो टापु मुुलुकमा सशस्त्र द्वन्द्वका बेला झन एक्लिएको...

  • प्रेम दिवसः प्रेम कम तर बढ्दो विकृति

    प्रेम दिवसः प्रेम कम तर बढ्दो विकृति

    भैरहवा– प्रेम गर्ने करोडौँ जोडीहरुका लागि आजको दिन विशेष मानिन्छ । किनभने आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस । प्रत्येक वर्ष १४ फेब्रुअरीका दिन यो दिवस मनाइन्छ । हो, आज त्यही दिन हो । आफूले माया गरेको प्रिय मान्छेलाई प्रेम...