लुम्बिनी महोत्सवः दर्शकको अनुहारमा कला भर्दै चित्रकार
भैरहवा– कोही कुर्सीमा बसेर सेल्फी क्यामेरामा अनुहार हेर्दै थिए भने कोही स्टलमा सजाइएको फ्रेम हेर्दै मुस्कुराइरहेका थिए । भिड देखेर चित्रकारहरुको ब्रस चलाउने रफ्तार पनि तीव्र थियो । एकै साथ ५–६ जना कलाकारलाई भ्याइनभ्याइ थियो । कोही हेर्नलाई बसेका थिए...





