November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

Feature

हुलाकी मार्गमा गाडीको चाप

हुलाकी मार्गमा गाडीको चाप

भैरहवा– पूर्व–पश्चिम राजमार्ग बिस्तारका कारण यात्रा असहज भए पनि चालक र यात्रुले वैकल्पिक मार्गबाट यात्रा गर्न थालेका छन् । जसले गर्दा हुलाकी मार्गमा गाडीको चाप बढेको छ । अहिले बुटवल–नारायणगढ चार र ६ लेन बिस्तारको काम भइरहेको छ । तोकिएको समयमा काम पूरा नहुँदा लामो समयदेखि चालक र यात्रुले समस्या भोगिरहेका छन् । एक सय…

जसले बुद्ध सर्किटको प्रवर्द्धनमा योगदान दिँदै साइकलको प्रयोग गर्न प्रेरणा दिए

जसले बुद्ध सर्किटको प्रवर्द्धनमा योगदान दिँदै साइकलको प्रयोग गर्न प्रेरणा दिए

भैरहवा– बुद्ध सर्किट स्थलहरुको पर्यटन प्रबद्र्धन यात्रा गरिरहेका २ सय ५० जना साइकल यात्रीकै हुलमैं थिए, काठमाडौं महानगरपालिका–२५, असनका ५४ बर्षीय पुरुषोत्तम शाहु खल । सानो उमेरदेखि नै एउटा खुट्टाले टेक्न नसक्ने भएकाले उनी बैशाखीको सहरामा हिँडडुल गर्ने गर्छन् । बुद्ध जन्मस्थल लुम्बिनीको पहिचान र महत्व बिश्वव्यापी भए पनि लुम्बिनी आसपास क्षेत्रमा रहेका भगवान बुद्धसँग…

  • प्रधानमन्त्री कपः खेलाडी चौका–छक्का बर्षाउँछन्, हेर्ने दर्शक छैनन्

    प्रधानमन्त्री कपः खेलाडी चौका–छक्का बर्षाउँछन्, हेर्ने दर्शक छैनन्

    भैरहवा– प्रधानमन्त्री कप राष्ट्रिय (पुरुष) क्रिकेट प्रतियोगिताका केही खेल संचालन भएसँगै भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान पुरै सजिएको छ । प्रतियोगिता स्थलमा विभिन्न झण्डा, स्पोन्सर गरिएका बिभिन्न बिज्ञापनका होडिङबोर्ड र स्वागत ब्यानरले खेलमैदान रंगीचंगी छ । दर्शकको स्वागतका लागि प्याराफिटसम्म जाने...

  • होटलमा थपिँदै लगानी

    होटलमा थपिँदै लगानी

    भैरहवा– आर्थिक तथा पर्यटकीय नगरी सिद्धार्थनगरमा पर्यटक लक्षित होटल खुल्नेक्रम बढिरहेको छ । सानादेखि तारेसम्मका होटल भैरहवा क्षेत्रमा खुलेर संचालनमा आएका छन् । पछिल्लोटक सिद्धार्थनगर नगरपालिका–४ स्थित लुम्बिनीरोडमा होटल समृद्धि प्रालि संचालनमा आएको छ । १५ करोड रुपैयाँ लागतमा सुविधा...

  • पृथ्वी जयन्तीको सार्थकता

    पृथ्वी जयन्तीको सार्थकता

    यस वर्षमा जति राष्ट्रियता एकताको खाँचो त अन्य कुनै पनि वर्षमा नेपाली भूगोल र राजनैतिक परिवृत्त लाई थिएन होला । आजको दिनको यस विशेष आलेख म यस वर्षको विषमता र अपर्याप्त राष्ट्रिय एकताबाटै गर्ने जमर्को गर्छु । राष्ट्रपति रामचन्द्र पौडेलले...

  • हराउँदै मौलिक सीप

    हराउँदै मौलिक सीप

    रुकुम पूर्व– यहाँको सिस्ने गाउँपालिका–३ पोखराका ७९ वर्षीय देवबहादुर खत्री थरीथरी सीपयुक्त छन् । उमेरमा यहाँबाट घिउ बेच्न रुपन्देहीको बटौली बजारदेखि नेपालगञ्जसम्म पुग्ने गर्थे । गाउँमा मोटर पुगेपछि ती दुःख हटेका छन् । तर, साँझ बिहान छाक जुटाउनु पर्ने बाध्यता...

  • बर्दिया र सुर्खेतको चुरेक्षेत्रका बासिन्दाको जीवन कष्टकर

    बर्दिया र सुर्खेतको चुरेक्षेत्रका बासिन्दाको जीवन कष्टकर

    बर्दिया– बर्दिया निकुञ्जको उत्तर मध्यवर्ती क्षेत्र अन्तर्गत बर्दिया र सुर्खेतको चुरे क्षेत्रमा बसोबास भएका स्थानीयको दैनिकी कष्टकर बितिरहेको छ । त्यहाँका बासिन्दा आधारभूत आवश्यकताबाट बञ्चित छन् । पिउने पानीको अभाव हुँदा स्थानीय बिस्थापित भइरहेका छन् । शिक्षा, स्वास्थ्य र सडकको...