मिलेमतोमा घाटगद्दी नगरी गिट्टी–बालुवा विक्री, तिलोत्तमाको पहुनीमा सबैभन्दा बढी बद्मासी
भैरहवा– रुपन्देहीको तिलोत्तमा नगरपालिका–६, पहुनीमा सोमबार साँझ साढे ७ बजेसम्म नदीजन्य पदार्थ उत्खनन् भइरहेको थियो । पालिकाले बिहान सूर्य उदयदेखि साँझ सूर्यास्तसम्म मात्रै नदीजन्य पदार्थ उत्खननका लागि अनुमती दिएको छ । तर, पहुनी घाटको नदीजन्य पदार्थ उत्खननको ठेक्का पाएको बुटवल–१३...





