August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

शिक्षा

एसईई मूल्याङ्कन कार्यविधि जेठभित्रै सार्वजनिक

एसईई मूल्याङ्कन कार्यविधि जेठभित्रै सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको कार्यविधि जेठभित्रै जारी गर्ने तयारी गरिरहेको छ । विद्यालय र शिक्षकलाई विद्यार्थीको आन्तरिक मूल्याङ्कन कसरी गर्ने भनेर नीतिगत रूपमा सहज बनाउन बोर्ड कार्यविधि बनाउने तयारीमा जुटेको हो । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले कार्यविधिका विषयमा छलफल भइरहेको जानकारी दिँदै यसै महिनाभित्र सार्वजनिक गरिने जानकारी…

कक्षा १२ सम्म पाठ्यपुस्तक निःशुल्क

कक्षा १२ सम्म पाठ्यपुस्तक निःशुल्क

सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ ।  पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट गरेको छ । जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८÷७९ को बजेटमा कक्षा १२ सम्म अध्ययन…

  • आन्तरिक मूल्यांकनबाटै एसईई नतिजा सार्वजनिक गर्ने सरकारको निर्णय

    आन्तरिक मूल्यांकनबाटै एसईई नतिजा सार्वजनिक गर्ने सरकारको निर्णय

    काठमाडौँ- सरकारले यस वर्षको एसईई परीक्षा नगर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस वर्ष पनि गत वर्षझैँ आन्तरिक मूल्यांकनबाटै एसईई नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्का एक सदस्यका अनुसार परीक्षा गर्न अनुकूल नरहेकाले...

  • कक्षा १० र १२ को परीक्षा लिन ३ विकल्प

    कक्षा १० र १२ को परीक्षा लिन ३ विकल्प

    राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणका कारण स्थगित कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई विभिन्न सुझावसहित ३ विकल्प सिफारिस गरेको छ । बोर्ड बैठकले तत्काल संक्रमण सामान्य नहुने ठहरसहित वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालनमा जोड दिएको छ । ...

  • दुई सय १५ जना बालबालिकाको विद्यालय परिसरमा सामूहिक चिहान फेला

    दुई सय १५ जना बालबालिकाको विद्यालय परिसरमा सामूहिक चिहान फेला

    क्यानाडामा एउटा पूर्व आवासीय विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला परेको छ । स्थानीय आदिवासी जनतालाई शिक्षित तुल्याउने उद्देश्यले सो विद्यालय स्थापना गरिएको थियो । ती बालबालिकाहरू ब्रिटिस कोलम्बियास्थित क्याम्लुप्स इन्डियन आवासीय विद्यालयका विद्यार्थी भएको बताइएको...

  • सबैभन्दा धेरै बजेट शिक्षामा, १ खर्ब ८० अर्ब ४ करोड विनियोजन

    सबैभन्दा धेरै बजेट शिक्षामा, १ खर्ब ८० अर्ब ४ करोड विनियोजन

    भैरहवा– सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलका अनुसार ०७८।७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ। शिक्षा तथा सामाजिक विकास मन्त्रालयका लागि चालु वर्षमा १...

  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई १० अर्ब

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई १० अर्ब

    भैरहवा– सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट सार्वजनिक गर्ने क्रममा उक्त जानकारी दिएका हुन्। उक्त कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरिएको पौडेलले बताए।

  • एसईई र कक्षा १२ को परीक्षाका विकल्पहरु बुझाइयो

    एसईई र कक्षा १२ को परीक्षाका विकल्पहरु बुझाइयो

    माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ ।  कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेललाई प्रतिवेदन...