सबैभन्दा धेरै बजेट शिक्षामा, १ खर्ब ८० अर्ब ४ करोड विनियोजन

- पब्लिक कुरा
- २०७८ जेष्ठ १५
- 5K Shares

भैरहवा– सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलका अनुसार ०७८।७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ।
शिक्षा तथा सामाजिक विकास मन्त्रालयका लागि चालु वर्षमा १ खर्ब ७१ अर्ब बजेट कार्यान्वयन भइरहेको छ।
यो रकम पाठ्यक्रम वितरण वितरण, छात्रवृत्तिलगायतमा खर्च हुनेछ। एक विद्यालय, एक स्वास्थ्यकर्मीको व्यवस्था, सबै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने नीति सरकारले लिएको छ।
बजेटमा विश्वविद्यालयलाई दिने अनुदानअन्तर्गतको १८ अर्ब ३४ करोडसमेत समावेश छ।
शैक्षिक पूर्वाधारको कामसमेत यसमा रहनेछ।
- भैरहवा सेजप्रति उद्योगी-व्यवसायीले उठाउँदै आएका समस्या समाधान गर्नुपर्नेमा जोड
- तेस्रो चौमासिक सकिँदा लुम्बिनी सरकारको बजेट खर्च सुस्त
- सशस्त्रद्वारा गाडीसहित ३६ लाख बढीको भन्सार छलीको सामान बरामद
- बजाज ग्राण्ड एक्सचेन्ज मेलाः पूराना ल्याउनुस्, नयाँ बाइक चढ्नुस्
- सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा
- कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरी गोली प्रहार
- ‘विकासमा राजनीति नगरौं’
- रविलाई लक्षित गरेर रास्वपाको महाधिवेशन मिति फेरबदल
- नयाँ वर्षमा म्यानमारद्वारा ४ हजार ९ सय बढी कैदीलाई आममाफी
- लुम्बिनीमा मूल्य बृद्धिको अध्ययन गर्दै संसदीय समिति
-
पाँच बुँदे माग राखेर तातोपानी-बेलहिया ४ सय किमी पदयात्रा
२०८१ चैत्र २९
प्रतिकृया दिनुहोस्