August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

शिक्षा

शिक्षा क्षेत्रमा विकृतिका चाङ

शिक्षा क्षेत्रमा विकृतिका चाङ

कोरोना संक्रमणका कारण यो वर्ष पनि शैक्षिक सत्र केही समय धकेलिएको छ । १ असारदेखि माध्यमिक तहसम्मको शैक्षिक सत्र सुरु भएको छ । तर, नयाँ शैक्षिक सत्रका नाममा अहिले जेजस्ता विकृति भइरहेका छन्, भनीसाध्य छैन । सम्बन्धित निकायले सामान्यभन्दा सामान्य चासो पनि नदिँदा विकृतिको खेती गर्नेहरूको मनोबल अकासिएको छ । अहिले शैक्षिक संस्थाहरूले विद्यार्थी र…

सिद्धार्थनगरको नीति तथा कार्यक्रमः शिक्षा–स्वास्थ्य, पूर्वाधार र पर्यटन प्राथमिकतामा

सिद्धार्थनगरको नीति तथा कार्यक्रमः शिक्षा–स्वास्थ्य, पूर्वाधार र पर्यटन प्राथमिकतामा

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले शिक्षा–स्वास्थ्य, पूर्वाधार, पर्यटन, कृषि तथा फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । नगर प्रमुख हरिप्रसाद अधिकारीले सोमबार नवौं नगर सभामा आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्न, रोकथाम तथा नियन्त्रण, उपचार र प्रतिकार्यमा जोड दिइने बताए । साथै अन्य विपदको व्यवस्थापनका लागि…

  • अब फरक मोडालिटीमा कक्षा १२ को परीक्षा

    अब फरक मोडालिटीमा कक्षा १२ को परीक्षा

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय गरिने बोर्डले जनाएको छ । परीक्षा गत वर्षभन्दा...

  • तिलोत्तमाको प्राथमिकता स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार

    तिलोत्तमाको प्राथमिकता स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार

    तिलोत्तमा– स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारलाई विशेष प्राथमिकतामा राखेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८–०७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख बासुदेव घिमिरेले बुधबार दशौं नगरसभाको पहिलो बैठकमा ‘समृद्ध नगर ः...

  • साउन १५ भित्र एसईईको नतिजा

    साउन १५ भित्र एसईईको नतिजा

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ ।  विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा...

  • शिक्षक–कर्मचारीलाई खोप व्यवस्था गर्न माग

    शिक्षक–कर्मचारीलाई खोप व्यवस्था गर्न माग

    भैरहवा– यहाँका शिक्षक तथा कर्मचारीलाई पहिलो चरणको कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन माग गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समिति, सिद्धार्थनगरले आइतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै तत्काल कोभिड–१९...

  • कक्षा ११ को प्रवेश परीक्षा तयारीका लागि निःशुल्क ‘मोबाइल एप’

    कक्षा ११ को प्रवेश परीक्षा तयारीका लागि निःशुल्क ‘मोबाइल एप’

    भैरहवा– टेक्नेका टेक्नोलोजिज प्रालिले ‘एसईई’ दिएर बसेका विद्यार्थीहरुलाई कक्षा ११ मा भर्ना हुने प्रवेश परीक्षाको तयारीका लागि ‘टुल नेपाल’ नामक एप (मोवाइल एप्लीकेशन) सञ्चालनमा ल्याएको छ । निःशुल्क ‘डाउनलोड’ गर्न सकिने यो ‘एप’मा विद्यार्थीहरुले ‘लगइन’ गरी विभिन्न संकाय (साइन्स, म्यानेजमेन्ट,...

  • नयाँ शैक्षिक सत्र असार १ बाट सुरु गरिने

    नयाँ शैक्षिक सत्र असार १ बाट सुरु गरिने

    भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने भएको छ । विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन शिक्षा, विज्ञान...

  • कक्षा ११ का विद्यार्थीको अन्तिम मूल्याङ्कन विद्यालयबाटै

    कक्षा ११ का विद्यार्थीको अन्तिम मूल्याङ्कन विद्यालयबाटै

    कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन भने विद्यालयले नै गर्नेछन् । सरकारले गत वर्ष नै नीतिगत निर्णय गर्दै विद्यालयलाई यो अधिकार दिइसकेको छ ।  कक्षा १२ को परीक्षाको विषयमा भने कुनै निर्णय गरिएको छैन । बोर्डले कक्षा १२...