August 11, 2022, Thursday
२६ श्रावण २०७९, बिहीबार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई १० अर्ब

भैरहवा– सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट सार्वजनिक गर्ने क्रममा उक्त जानकारी दिएका हुन्।

उक्त कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरिएको पौडेलले बताए।

Advertisement