May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Author: पब्लिक कुरा

यू–१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग भिड्दै, नहारेको इतिहास दोहोर्याउने दाऊँ

यू–१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग भिड्दै, नहारेको इतिहास दोहोर्याउने दाऊँ

नेपाली यू-१९ विश्वकपमा नेपालले आज न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ। विश्वकपको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको नेपाल किवी टोलीसँग नहारेको इतिहास दोहोर्यालउने लक्ष्यका साथ मैदान उत्रिँदै छ। दिउँसो १:४५ मा सुरु हुने खेलमा नेपाल ८ वर्षपछि न्युजिल्याान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो। उमेर समूहमा बलियो टेस्ट राष्ट्र न्युजिल्यान्डविरुद्ध नेपाल हावी हुँदै आएको छ। यी दुई…

‘मूर्तिकार्यशालाले सगरहवाको ऐतिहासिक र पुरातात्विक महत्व बाहिर ल्याउनेछ’

‘मूर्तिकार्यशालाले सगरहवाको ऐतिहासिक र पुरातात्विक महत्व बाहिर ल्याउनेछ’

लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसहित विभिन्न स्थानीय संघसंस्थाको आयोजनामा सगरहवामा प्रथम कपिलबस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला २०८० भइरहेको छ । सगरहवा शाक्यहरुको सामूहिक बध गरिएको स्थल हो । विभिन्न बौद्ध साहित्य तथा चिनियाँ यात्रीहरुको यात्रा बृतान्तमा यो कुरा उल्लेख गरिएको छ । यसकारण यो स्थल ऐतिहिासक, धार्मिक र पुरातात्विक हिसाबले…

  • नेपालको स्वास्थ्य प्रणाली भित्रका प्रश्नहरु

    नेपालको स्वास्थ्य प्रणाली भित्रका प्रश्नहरु

    - मिलन घिमिरे नेपालको स्वास्थ्य प्रणालीमा भएको सैदान्तिक र व्यवहारिक पक्षलाई अध्ययन गरिरहँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्दताहरु जस्तासुकै भएपनी मुख्य उद्देश्य भनेको विश्वव्यापी स्वास्थ्य कभरेज जसको अर्थ देशका प्रत्येक नागरिक गरिबीको कारण स्वास्थ्य उपचार नपाएर अकालमा मर्नु नपरोस् र स्वास्थ्य...

  • छँटाहा

    छँटाहा

    उमेरको हिसाब गर्ने हो भने पैंतालिस नागिसकेकी छु । गएको श्रावणमा त थियो, पछिल्लो जन्मदिन ।  ओहो ! तर मेरो पच्चीस वर्ष कता चुहिएर गयो ?  यो अन्तरालका वर्षमा जन्मघर छोडेर पराई घरमा आएँ । त्यहाँबाट उमेर चुहिन थाल्यो ।...

  • जुठो डबका

    जुठो डबका

    क्याप्टेन वीरध्वज आफ्नी सानी नातिनीसँग सिकुवामा खेल्दै थिए । उनका छोराबुहारी यूकेतिरै बस्छन् । यसपालिको दसैँ मनाउन भनेर छोराबुहारी र नातिनी गाउँ आएका छन् ।अचानक उनको आँखा आँगनछेउ रहेको एउटा जुठो डबकामा पर्यो । डबका देखेर रिसको पारो चढेर आयो...

  • रूपन्देही ब्यापार संघको अध्यक्षमा अधिकारी निर्वाचित

    रूपन्देही ब्यापार संघको अध्यक्षमा अधिकारी निर्वाचित

    बुटवल– रूपन्देही ब्यापार संघको अध्यक्षमा दीपक अधिकारी निर्वाचित भएका छन् । यस अघि संघका द्वितिय उपाध्यक्ष रहेका अधिकारीले अध्यक्षका प्रत्यासी डिल्लीराज भण्डारीलाई ८० मतको फरकले पराजित गर्दै विजयी भएका हुन् । रुपन्देहीका ब्यवसायीहरुको छाता संस्था संघमा यसअघि भण्डारी बरिष्ठ उपाध्यक्ष...

  • आमा, त्यो आउँछ र ?

    आमा, त्यो आउँछ र ?

    आमा, त्यो आउँछ र ? हो बाबु, त्यो आउँछ तिमी बुढो हुन्जेलसम्म आउँछ  मैले पनि बालाई सोधेकै थिएँ साँच्चै बा, त्यो आउँछ र ? बाले भन्नु भएको थियो– आउँछ रे !तर, अहिलेसम्म आएको छैन  तिमी कुर्दै गर, पक्कै आउँछ आएन भने तिम्रा सन्ततिले सोध्लान्अनि, मैलेजस्तै उत्तर दिनु–हो बाबु, त्यो...

  • वैदेशिक रोजगारीमा युवा पुस्ता

    वैदेशिक रोजगारीमा युवा पुस्ता

    - विश्वनाथ खरेल नेपालमा पछिल्लो समय युवा पुस्ताले वैदेशिक रोजगारीको अवसर खोज्ने क्रम बढेको छ । विश्व बैंकको प्रतिवेदन अवलोकन गर्ने हो भने नेपाल सरकारले युवाहरूको सामाजिक र आर्थिक चुनौतीलाई सम्बोधन गर्ने र उनीहरूको सामाजिक तथा आर्थिक सम्भावनालाई सदुपयोग गर्ने...

  • आर्थिक मन्दीको असरले रुपन्देहीका इँट्टा उद्योग धरासायी बन्दै

    आर्थिक मन्दीको असरले रुपन्देहीका इँट्टा उद्योग धरासायी बन्दै

    भैरहवा– मौसमको प्रतिकुलता र आर्थिक मन्दीको सबैभन्दा धेरै असर रुपन्देहीका इँट्टा व्यवसायमा यस बर्ष पर्ने सम्भावना देखिएको छ । मौसमको प्रतिकुलताले इँट्टा उत्पादन गर्ने समय आउँदा पनि जमिन धेरै चिस्यान हुँदा माटो गिलो हुनु र धेरै दिनसम्म घाम नलाग्दा काँचो...