May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Author: पब्लिक कुरा

सगहरवामा सञ्चालित मूर्तिकार्यशालाको पूर्वमन्त्री ज्ञवालीद्वारा निरीक्षण

सगहरवामा सञ्चालित मूर्तिकार्यशालाको पूर्वमन्त्री ज्ञवालीद्वारा निरीक्षण

कपिलवस्तु– सगरहवामा सञ्चालित कपिलबस्तु राष्ट्रिय मूर्तिकार्यशालाको पूर्वमन्त्री प्रदीप ज्ञवालीसहितको टोलीले अवलोकन गरेको छ । कपिलबस्तु नगरपालिका वडा नं. ९ स्थित सगरहवामा प्राचिन शाक्य गणराज्य कपिलबस्तुको पतनसँग सम्बन्धित सगरहवाको पुरातात्विक, ऐतिहासिक पक्षलाई प्रस्तरमा उतार्ने गरी पुस २३ देखि कार्यशाला चलिरहेको छ । लुम्बिनी विकास कोष, कपिलबस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान सहित विभिन्न सरकारी र स्थानीय…

समुद्रमुनि उत्तर कोरियाले गर्‍यो परमाणु हतियार परीक्षण

समुद्रमुनि उत्तर कोरियाले गर्‍यो परमाणु हतियार परीक्षण

उत्तर कोरियाले अमेरिका, दक्षिण कोरिया र जापानको संयुक्त अभ्यासको जवाफमा यस हप्ता आफ्नो ‘अण्डरवाटर आणविक प्रणाली’ परीक्षण गरेको बताएको छ। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले देशको पूर्वी तटमा आणविक हतियार परीक्षण गरिएको जनाएको छ। दक्षिण कोरिया र उसका सहयोगीहरूले अहिलेसम्म यो परीक्षणको प्रतिक्रिया दिएका छैनन्। उत्तर कोरियाले आइतबार नयाँ ठोस इन्धन भएको मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल…

  • लुम्बिनी प्रदेश योजना आयोगको  सदस्यमा केसी नियुक्त

    लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा केसी नियुक्त

    दाङ– लुम्बिनी प्रदेश योजना आयोगको महिला सदस्यमा गीता केसी नियुक्त भएकी छन् । आयोगमा एक महिला सदस्य पद रिक्त थियो । कपिलबस्तुकी केसी नियुक्त भए पछि योजना आयोगले पूणर्ता पाएको छ । उपाध्यक्षसहित चार सदस्यीय रहेको योजना आयोगमा उपाध्यक्षमा डा.नहकुल...

  • पर्यटन प्रबर्द्धन गर्न लुम्बिनीलाई खेल पर्यटनसँग जोड्ने की ?

    पर्यटन प्रबर्द्धन गर्न लुम्बिनीलाई खेल पर्यटनसँग जोड्ने की ?

    भैरहवा– मुलुकको प्रमुख धार्मिक तथा आध्यत्मिक पर्यटकीय गन्तब्य बुद्ध जन्मस्थल लुम्बिनीसँग खेलकुदको माध्यमबाट पनि जोडेर पर्यटकीय विकास गर्न सकिएला ? खेलकुद क्षेत्रमा सक्रिय र लुम्बिनीको महत्व बुझेका अनुभवीको धारणा छ– ‘लुम्बिनीको नामबाट नेपाललाई खेल पर्यटनको प्रमुख गन्तब्य बनाउन सकिने सम्भावना...

  • व्यावसायिक सुशासनको मूलधर्मिता

    व्यावसायिक सुशासनको मूलधर्मिता

    -प्रदीप उप्रेती उत्पादन, बजारीकरण तथा आर्थिक गतिविधिहरूको समन्वयात्मक सँगालोको सफल कसी नै व्यवसायको गन्तव्य हो । कुनै पनि व्यापार–व्यवसाय सफल रहने वा नरहने भन्ने प्रश्नको निक्र्योल त्यसमा कायम रहने सुशासनको भूमिकामा केन्द्रीकृत रहनेछ । जसमा अन्य व्यावसायिक समूहलगायत औद्योगिक प्रतिष्ठानहरू...

  • नेपालमा समाजवादको दिशाविहीन यात्रा

    नेपालमा समाजवादको दिशाविहीन यात्रा

    -श्यामप्रसाद मैनाली समाजवादका लागि आवश्यक आधारशिला तयार नभएको मात्र होइन, यसतर्फ राज्यको र शासकको ध्यान जान सकेको छैन । त्यसैले, समग्र अर्थ व्यवस्थामा सुधारको आवश्यकता छ । समाजवादी नीति र कार्यक्रम यथाशीघ्र कार्यान्वयनमा ल्याउन सम्बन्धित विज्ञको योगदान राष्ट्रका लागि जरुरी छ । नेपालमा...

  • एन्जाइटीका कारण पनि एक्कासी बढ्न सक्छ सास

    एन्जाइटीका कारण पनि एक्कासी बढ्न सक्छ सास

    -डा भुपेन्द्र शाह अस्पतालमा बिरामीहरु श्वासप्रश्वासका विभिन्न समस्याहरु लिएर आउने गर्छन्। मेरो उपचार अनुभवमा  त्यसमध्ये धेरै जस्तो बिरामीहरु श्वास फेर्न ग्राहो भइरहेको, दम बढेको, सास अड्कीएको जस्तो अनुभव भएको भन्दै ओपीडी तथा इमर्जेन्सीमा आउने गरेका छन्।  यस्ता समस्या लिएर आउने कतिपय...