May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Author: पब्लिक कुरा

यू–१९ विश्वकप आजदेखि, नेपालसहित १६ देशको सहभागिता

यू–१९ विश्वकप आजदेखि, नेपालसहित १६ देशको सहभागिता

आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । सन् १९८८ मा आईसीसी यू–१९ विश्वकपको पहिलो संस्करण अस्ट्रेलियामा आयोजना भएको थियो । त्यतिबेला यो प्रतियोगिताको नाम ‘युथ क्रिकेट वल्र्ड कप’ राखिएको थियो । प्रतियोगिताको पहिलो दिन शुक्रबार अमेरिका र आयरल्यान्ड तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिच खेल हुनेछ । यू–१९ विश्वकपको…

वरिष्ठ गायक वैद्यको निधन

वरिष्ठ गायक वैद्यको निधन

वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ। उनको बिहीबार राति साढे १२ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। पारिवारिक स्रोतका अनुसार बिहीबार दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको राति अझ चापेपछि भ्याली अस्पताल लैजाने क्रममा उनको निधन हो। ७७ वर्षका गायक वैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन्।…

  • अमेरिकासँग जापानले लामो दूरीको ४०० क्षेप्यास्त्र खरिद गर्ने

    अमेरिकासँग जापानले लामो दूरीको ४०० क्षेप्यास्त्र खरिद गर्ने

    जापानले क्षेत्रीय सुरक्षा खतराको सामना गर्न आफ्नो सैन्य क्षमता बढाउनका लागि बिहीबार आफ्नो सहयोगी अमेरिकासँग चार सय वटा लामो दूरीको टोमाहक क्षेप्यास्त्र खरिदसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको छ। बढ्दो चिनियाँ शक्ति र आणविक हतियारयुक्त उत्तर कोरियाको सामना गर्दै जापानी सरकारले...

  • इन्डोनेसियाले सन् २०२४ मा २० लाख टन चामल आयात गर्ने

    इन्डोनेसियाले सन् २०२४ मा २० लाख टन चामल आयात गर्ने

    इन्डोनेसियाले यस वर्ष घरेलु आवश्यकता पूरा गर्न र एल निनोका कारण उत्पन्न बालीनालीको असरलाई रोक्न २० लाख टन चामल आयात गर्ने योजना बनाएको छ। तथ्याङ्क इन्डोनेसिया (बीपीएस) ले सन् २०२४ मा २८ लाख टन चामलको घाटा भोग्ने अनुमान गरेको छ।...

  • प्रधानमन्त्री कपः लगातार तेस्रो जितसँगै सुदूरपश्चिम शीर्ष स्थानमा

    प्रधानमन्त्री कपः लगातार तेस्रो जितसँगै सुदूरपश्चिम शीर्ष स्थानमा

    भैरहवा– गण्डकी प्रदेशलाई १ सय ८ रनले हराउँदै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पार्न सफल छ । लगातार तेस्रो जितसँगै सुदूरपश्चिम प्रदेश अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार रुपन्देहीको भैरहवास्थित...

  • महिलालाई सिपमूलक तालिम

    महिलालाई सिपमूलक तालिम

    बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ का महिलाहरुलाई सिपमूलक तालिम प्रदान गरिएको छ । बढ्दो बेरोजगारी समस्यालाई समाधान गर्न ३० दिने झोला तथा लेडिज सेन्डल, जुत्ता बनाउने तालिम दिइएको वडा सदस्य तथा कार्यक्रम संयोजक रमा पौडेल पराजुलीले जानकारी दिइन् । सामाजिक विकास...

  • विकासमा कहाँ चुक्यौं ?

    विकासमा कहाँ चुक्यौं ?

    - रमेश घिमिरे निजी क्षेत्रको विशेषता लगानी गर्ने र मुनाफा कमाउने हो । लगानीबाट देशको आर्थिक वृद्धि र रोजगारी वृद्धि हुन्छ । मुनाफाबाट राज्यले राजस्व आर्जन गरेर सामाजिक संरक्षणको कार्य गर्छ । नेपाल विकासमा पछाडि पर्नुको कारण निजी लगानी वृद्धि...