September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

समाचार

सर्बोत्तम सिमेन्टद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

सर्बोत्तम सिमेन्टद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

परासी– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि पश्चिम नवलपरासीको सुनवलमा उद्योग रहेको सर्वोत्तम सिमेन्टले १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सर्वोत्तम सिमेन्टका सञ्चालकहरू दिवस न्यौपाने, शशि न्यौपाने, विमल सवर्थिया र तेन्जिङ तामाङसहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण…

सुलभ फार्मेसीका विषयमा तिलोत्तमा नगरपालिका र औषधि उत्पादक आमने–सामने

सुलभ फार्मेसीका विषयमा तिलोत्तमा नगरपालिका र औषधि उत्पादक आमने–सामने

भैरहवा– नागरिकलाई सहुलियतमा औषधि विक्री गर्ने उद्देश्यले सञ्चालन गरिएको सुलभ फार्मेसीका विषयमा तिलोत्तमा नगरपालिका र औषधि उत्पादक कम्पनी र व्यवसायी आमने–सामने भएका छन् । नगरपालिकाले स्थानीय बासिन्दालाई सहुलियतमा औषधि विक्री गर्न सञ्चालन गरिएको फार्मेसीलाई औषधि कम्पनी र थोक विक्रेताले असहयोग गरिरहेको दाबी गर्दै आएको छ । औषधि उपलब्ध गराउन नमानेपछि फार्मेसी बन्द गर्नुपर्ने अवस्थामा पुगेको…

  • बाढीपीडितका लागि कर्मचारी मिलन केन्द्रद्वारा १११,१११ रूपैयाँ सहयोग

    बाढीपीडितका लागि कर्मचारी मिलन केन्द्रद्वारा १११,१११ रूपैयाँ सहयोग

    भैरहवा– रसुवा बाढीपीडितका लागि कर्मचारी मिलन केन्द्र, रुपन्देहीले आर्थिक सहयोग गरेको छ । संस्थाले कर्मचारी मिलन केन्द्रका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल मार्फत प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रकम जम्मा गरी विपद्मा सरकारसँग हातेमाला गरेको हो । मिलन केन्द्रका...

  • भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा सिद्धार्थ रंगशाला शोकसभा

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा सिद्धार्थ रंगशाला शोकसभा

    भैरहवा– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी दिवंगत भएकाहरुको सम्झनामा सोमबार भैरहवास्थित सिद्धार्थ रंगशालामा शोकसभा गरिएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसभा गरिएको हो । शोकसभामा संघका पदाधिकारी, विभिन्न क्षेत्रका सामाजिक...

  • भोटेकोशी बाढीका मृतकको आत्मशान्तिका लागि सामूहिक पितृमोक्ष कर्म

    भोटेकोशी बाढीका मृतकको आत्मशान्तिका लागि सामूहिक पितृमोक्ष कर्म

    भैरहवा–भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा काजकिरिया र अन्तिम संस्कार हुन नसकेका मृतकहरूको आत्मशान्ति एवम् मोक्षप्राप्तीको कामना गर्दै भैरहवामा सामूहिक पितृमोक्ष कर्म गरिएको छ । विश्व हिन्दु महासंघ रुपन्देहीको आयोजनामा सोमबार भैरहवास्थित नारायणस्थान मन्दिरमा वैदिक हिन्दु संस्कारअनुसार...

  • सदावहार ‘मन्त्री’ सन्तोषकुमार पाण्डेय प्रश्नै प्रश्नको घेरामा

    सदावहार ‘मन्त्री’ सन्तोषकुमार पाण्डेय प्रश्नै प्रश्नको घेरामा

    भैरहवा – पार्टीको निर्देशन विपरीत लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत प्रदान गरेपछि जसपा नेपालले लुम्बिनी प्रदेशमा मन्त्री सन्तोषकुमार पाण्डेयसहित चारलाई पार्टीबाट निस्काषित गरेको छ । सुरुमा स्पष्टिकरण माग गरिएको थियो । स्पष्टिकरणमा चित्त नबुझेपछि पार्टीले चार प्रदेशसभा सदस्यलाई...

  • सुस्ताका ६० परिवारलाई त्रिपाल वितरण

    सुस्ताका ६० परिवारलाई त्रिपाल वितरण

    परासी– बाढी तथा नदी कटानबाट प्रभावित पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५, थारूटोलका ६० घरपरिवारलाई राहतस्वरूप त्रिपाल वितरण गरिएको छ । महान दर्शन नेपाल, सुनवल–१२, भूमहीले सुस्ता–५ स्थित अनोमाघाट (ठाडीघाट)मा प्रभावित परिवारलाई प्रतिपरिवार एक–एक थान त्रिपाल वितरण गरेको स्थानीय मुन्सी कुमार हरिजनले...

Page 1 of 1081234Next ›Last »