भैरहवा–काठमाडौं चार्टर्ड उडानका लागि तोकिएका सम्पर्क व्यक्तिले फोन नउठाएको गुनासो
भैरहवा– बाढीपहिरोका कारण भैरहवा क्षेत्रमा अलपत्र परेका यात्रुहरूको उद्धारका लागि नेपाल एयरलाइन्सको न्यारोबडी जहाजमार्फत् भैरहवा–काठमाडौं चार्टर्ड उडानको तयारी गरेको छ । तर, एयरलाइन्सका जिम्मेवार कर्मचारीको लापरवाहीका कारण न्यारोबडीको टिकट लिन चाहने र बुझ्न खोज्ने यात्रुले सास्ती पाएका छन् । सर्वसाधरणले...





