लेउ र ढुसीले विग्रँदो रानीमहलको दृश्य (फोटोफिचर)
पाल्पा- वर्षायामसँगै ऐतिहासिक रानीमहल दरबार पनि लेउले ढाकिन थालेको छ । प्राप्त रंगरोगन र सरसफाई अभावमा रानीमहलका पर्खालहरु लेउले हरियो बनेका छन् । वर्षायाममा संरक्षणको अभावमा रानीमहल दरबारको अवस्था दिनप्रतिदिन लेउले ढाकिँदै गएको देखिन्छ। दरबारको भित्तामा देखिएका चिरा, ढुसी, लेउ...





