जब, हत्या गरिएका युवाको टाउको बोकेर दुई युवा प्रहरी कार्यालय पुगे …
भैरहवा– कैलालीमा आपसी विवाद हुँदा भएको झगडामा एकजनाको हत्या भएको छ । घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति पसलमा रक्सी खानेक्रममा भएको झगडामा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या भएको हो । हत्या गर्नेमा घोडाघोडीकै १८ वर्षीय बलबहादुर विक र...





