June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

देश

२१ दिनभित्र डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता बुझाउन अल्टिमेटम

२१ दिनभित्र डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता बुझाउन अल्टिमेटम

भैरहवा– जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले लामो समय उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच विवादमा रहेको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न ताकेता गर्न थालेको छ । लामो समयदेखि बक्यौताबारे विवाद रहँदै आएको छ । जेनजी आन्दोलनपछि तत्कालीन सरकार ढल्यो र उर्जामन्त्री बने कुलमान घिसिङ । विगतमा प्राधिकरणको कार्यकारी निर्देशक रहेका घिसिङ मन्त्री बनेपछि पहिलो निर्णय…

स्टिलजन्य उत्पादन भारत निर्यात पुनः सुरु

स्टिलजन्य उत्पादन भारत निर्यात पुनः सुरु

भैरहवा–तीन महिना यता भारत निर्यात रोकिएको स्टिलजन्य भाँडाकुँडाको निर्यात खुलेको छ । स्टिलजन्य भाँडाकुँडा उत्पादनका लागि चाहिने कच्चा पदार्थमा भारतले गुणस्तरको लोगो अनिवार्य गरेपछि लामो समयदेखि निर्यात ठप्प थियो । भारतले कच्चा पदार्थमा पनि बीआइएस अनिवार्य गरेपछि भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) का उद्योगको निर्यात प्रभावित भएको थियो । यसअघि उत्पादित बस्तुमामात्र ब्युरो अफ इन्डियन…

  • सल्यानमा गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु

    सल्यानमा गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु

    दाङ– सल्यानमा गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा आज बिहान गाडी दुर्घटनामा भएको हो । दुर्घटनामा मृत्यु हुनेमा रुकुम पश्चिमको बाफीकोट गाउँपालिका ५ बस्ने अन्दाजी २५ वर्षीय प्रकाश केसी, सोही ठाउँकै...

  • प्रतिशोध साँधेर व्यक्तिगत सम्पत्ति र घरलाई निसाना बनाएको पाइयोः मुख्यमन्त्री आचार्य

    प्रतिशोध साँधेर व्यक्तिगत सम्पत्ति र घरलाई निसाना बनाएको पाइयोः मुख्यमन्त्री आचार्य

    कपिलवस्तु– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको दैनिक जीवनसँग जोडिएका अत्यावश्यक सेवाहरू पुनःसञ्चालन भइसकेको जानकारी दिएका छन् । जेनजी आन्दोलनका कारण प्रभावित कपिलवस्तु जिल्लाका कार्यालयहरूको निरीक्षणका क्रममा उनले अत्यावश्यक सेवा सञ्चालन हुँदै गएको बताए । ‘नागरिकसँग प्रत्यक्ष जोडिएका सिफारिस बनाउने...

  • लघुकथा: बेइमान साथी

    लघुकथा: बेइमान साथी

    रमा र वनिता दुवै मिल्ने साथी हुन् । स्कुल र कलेजमा उनीहरू सँगै पढ्थे । दुवैले अर्थशास्त्रमा स्नातकोत्तर पनि एकैचोटि पास गरेका थिए । कतै कर्मचारी मागेको विज्ञापन देखेकी रमाले वनितालाई खबर गरिन् र सँगै निवेदन दिन प्रस्ताव गरिन् ।...

  • सशस्त्र डण्डाले रातिमा आफ्नै गेट अगाडिबाट गराउँछ खुलेयाम तस्करी

    सशस्त्र डण्डाले रातिमा आफ्नै गेट अगाडिबाट गराउँछ खुलेयाम तस्करी

    भैरहवा– सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म, भैरहवा (बीओपी डण्डा, रुपन्देही)ले सेटिङमै तस्करी गराउने गरेको तथ्य फेला परेको छ । सीमा क्षेत्रमा खटिएका सशस्त्रले खासगरी रातिको समयमा सयौं मोटरसाइकलमा तस्करीका सामान भित्र्याउन सहजीकरण गरी ‘आर्थिक लाभ’ लिइरहेका हुन् ।...

  • एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३,५६४ परीक्षार्थी उत्तीर्ण

    एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३,५६४ परीक्षार्थी उत्तीर्ण

    भैरहवा– राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। नतिजाअनुसार ८३,५६४ परीक्षार्थी उत्तीर्ण भएका छन्। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार, परीक्षा मा सहभागी १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९,६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएका छन्।...

  • यौनकथाः बटरफ्लाई इफेक्ट

    यौनकथाः बटरफ्लाई इफेक्ट

    एकान्त कुनाको तिब्बती रेस्टुरेन्टमा लफिङ खाएर महेश बस पक्रेर घर फर्किने क्रममा थियो । रम्भामैयाँ सँगको ‘हाइ अक्टेन’ सम्भोग पछि यो एउटा रुटिन नै भएको थियो – पीरो लफिङले बचेखुचेको उत्तेजनाको प्रकृति बदलेर मात्रै घर पुग्ने । खल्तीमा हजारको पाँचवटा...