June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

देश

जेनजी आन्दोलनका क्रममा भागेका ६ जना कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा भागेका ६ जना कैदी पक्राउ

दाङ– प्रहरीले दाङको तुलसीपुर कारागारबाट भागेका जना कैदीबन्दीलाई पक्राउ गरी कारागार चलान गरेको छ । दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा बलात्कार मुद्दामा १२ वर्ष कैद सजाय भुक्तान गर्दै आएका घोराही उपमहानगरपालिका–५ का बसन्त सार्की, ८ वर्ष कैद सजाय भुक्तान गर्दै आएका घोराही–१७ का मनोज चौधरी र १४ वर्ष कैद सजाय…

५० क्विन्टल खरबुजाको बिउ बरामद

५० क्विन्टल खरबुजाको बिउ बरामद

भैरहवा– जिल्ला प्रहरी कर्यालय, रुपन्देहीले सोमबार बिल बिनाको ५० क्विन्टल खरबुजाको बिउ बरामद गरेको छ । जिल्ला प्रहरीले मंगलबार दिउँसो प्रेस बिज्ञप्ती जारी गरेर वडा प्रहरी भैरहवाबाट खटिएको टोलीले सोमबार बिहान ओमसतिया गाउँपालिका–४, डण्डाबाट उक्त सामान बरामद गरेको जनाएको छ । जिल्ला प्रहरीका डीएसपी गणेशप्रसाद सापोकाटाले विशेष सूचनाका आधारमा खटिएको टोलीले बा.प्र.०३–००१ ख १६८४ नम्बरको…

  • ‘उपभोग नै नगरेको ट्रंकलाइन महशुल जवरजस्ती तिराउने प्रयास गर्नु अन्यायपूर्ण’

    ‘उपभोग नै नगरेको ट्रंकलाइन महशुल जवरजस्ती तिराउने प्रयास गर्नु अन्यायपूर्ण’

    भैरहवा– सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले उद्योगीले उपभोग नै नगरेको डेडिकेटेड र ट्रंकलाइन महशुल जवरजस्ती तिराउने प्रयास गर्नु अन्यायपूर्ण भएको जनाएको छ । उर्जामन्त्री कुलमान घिसिङले मन्त्रीस्तरीय निर्णय गरेपछि नेपाल विद्युत् प्राधिकरणले उद्योगीलाई समयसीमा नै तोकेर डेडिकेटेड र ट्रंकलाइनको महशुल...

  • चाडपर्वले धानिएको बटौलीको व्यापार

    चाडपर्वले धानिएको बटौलीको व्यापार

    भैरहवा– एकसमय ‘होलसेल’ व्यापारमा पश्चिम नेपालकै व्यापारिक केन्द्र बुटवलको एकलौंटी थियो । साविक लुम्बिनी र राप्ती अञ्चलमात्र नभएर कर्णाली र सुदूरपश्चिमसम्मका व्यापारी किनमेल गर्न बटौंली बजार आउँथे । जसलेगर्दा बुटवलमा नुनदेखि सुनको बजार फष्टाएको थियो । लत्ताकपडा र खाद्यान्न यहीँबाट...

  • लुम्बिनी प्रदेशका ३५ उद्योगको सवा २ अर्ब विद्युत बक्यौता

    लुम्बिनी प्रदेशका ३५ उद्योगको सवा २ अर्ब विद्युत बक्यौता

    बुटवल– लुम्बिनी प्रदेशका विभिन्न जिल्लास्थित ३५ उद्योगको सवा २ अर्ब विद्युत बक्यौता देखिएको छ । धेरै उद्योग रहेका रूपन्देही र नवलपरासीसहित कपिलवस्तु, दाङ, बाँके र रोल्पासम्मका सानाठूला गरी ३५ उद्योगले प्राधिकरणलाई २ अर्ब १३ करोड ७७ लाख ७६ हजार बक्यौता...

  • भैरहवा–काठमाडौं उड्न पाएपछि यात्रुले सरकारलाई दिए धन्यवाद (भिडिओ)

    भैरहवा–काठमाडौं उड्न पाएपछि यात्रुले सरकारलाई दिए धन्यवाद (भिडिओ)

    भैरहवा– नेपाल एयरलाइन्सको न्यारोबडी जहाजबाट भैरहवा–काठमाडौं उड्न पाएपछि यात्रुले नेपाल सरकारलाई धन्यवाद दिएका छन् । जहाजमा भैरहवाबाट १ सय ५७ यात्रु काठमाडौं उडेका छन् । काठमाडौंबाट ७६ जना यात्रु भैरहवा ओर्लिएका थिए । भैरहवामा अलपत्र यात्रुलाई न्यारोबडी जहाजमार्फत् चार्टर्ड उडान...