काठमाडौंबाट फरार कैदी रूपन्देहीमा पक्राउ
भैरहवा– गत भदौं २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको प्रदर्शनपछि काठमाडौंको जगन्नाथ देवल कारागारबाट फरार कर्तव्य ज्यान मुद्दाका कैदी रुपन्देहीबाट पक्राउ परेका छन् । प्रदर्शनका क्रममा काठमाडौं लगायत जिल्लाका कारागार कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो । उक्त...





