गौतमबुद्ध विमानस्थलः थाई एयरले अक्टोबर २६ देखि उडान भर्ने, जजिराको अझै टुंगो छैन
भैरहवा– लामो समयदेखि अन्तर्राष्ट्रिय उडानबिहीन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाई एयर एसियाले पुनः उडान गर्ने टुंगो लागेको छ । तर, उडान भर्नका लागि प्रक्रिया सुरु गरे पनि जजिरा एयरवेजले पुनः उडान सञ्चालन गर्ने टुंगो अझै लाग्न सकेको छैन ।...





