लुम्बिनीमा सारस लुम्बिनी टुर्स एण्ड ट्राभल सञ्चालन
लुम्बिनी— नेपाल र भारतका बुद्ध सर्किटमा यात्रा गर्ने पर्यटक लक्षित गरेर बुद्ध जन्मस्थल लुम्बिनीमा सारस लुम्बिनी टुर्स एण्ड ट्राभल कम्पनी संचालनमा आएको छ । लामो समयदेखि सारस संरक्षणमा क्रियाशील युवा अर्जुन कुर्मीको अगुवाईमा उक्त ट्राभल कम्पनी सञ्चालनमा आएको हो ।...





