June 17, 2026, Wednesday
२०८३ असार ३ बुधबार

लुम्बिनी

दाङमा अक्सिजन नपाएरै गयो ८ जनाको ज्यान

दाङमा अक्सिजन नपाएरै गयो ८ जनाको ज्यान

दाङ, वैशाख २८ । अक्सिजन अभावमा दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा थप ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । गएराति ८ः४५ बजेदेखि मंगलबार दिउँसो ३ः४५ बजेसम्म उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन अभावमा मृत्यु भएको कोरोना अस्पतालका व्यवस्थापक दोर्ण ओलीले जानकारी दिए । मृतकमध्ये दुई जना महिला र ६ जना पुरूष हुन् ।…

नगरपालिकालाई तिलोत्तमा चेम्बरको अक्सिजन सहयोग

नगरपालिकालाई तिलोत्तमा चेम्बरको अक्सिजन सहयोग

तिलोत्तमा, बैशाख २८ । रुपन्देहीको तिलोत्तमा चेम्बर अफ कमर्सले तिलोत्तमा नगरपालिकालाई अक्सिजन सहयोग गरेको छ । नगरपालिकाले बनाएको आइसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमित बिरामीहरुको उपचारमा सहजीकरण गर्न भन्दै अक्सिजन सहयोग गरेको हो ।अहिले रुपन्देहीमा अक्सिजन अभाव छ । नगरपालिकामा अक्सिजन अभाव नहोस् भन्ने हेतुले चेम्बरले एक सय थान अक्सिजन सिलिण्डर भर्नका लागि सहयोग रकम हस्तान्तरण…

  • बाँकेमा १४ घण्टामै १२ को मृत्यु

    बाँकेमा १४ घण्टामै १२ को मृत्यु

    बाँके, वैशाख २८ । बाँकेमा पछिल्लो १४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ४ बजेपछिको मृत्युको विवरण सार्वजानिक गर्दै डीसीसीएमसी बाँकेले मंगलबार बिहान ८ बजे सम्ममा १३ जनाको मृत्यु भएको जनाएको छ । मृतक मध्य ६...

  • बुटवलमा १२ संक्रमितको मृत्यु

    बुटवलमा १२ संक्रमितको मृत्यु

    रुपन्देही, वैशाख २८ । रुपन्देहीको बुटवलस्थित धागो कारखानामा रहेको लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालमा एकै रातमा १२ जना कोरोना भाइरस संक्रमतिको मृत्यु भएको छ ।मृत्यु हुनेहरुमा ७ जना रुपन्देही छन् भने ३ जना कपिलवस्तु तथा प्युठान र नवलपरासीका १-१ जना...

  • भैरहवामा ‘फूड बैंक’ स्थापना, विपन्नलाई दश दिन पुग्ने खाद्यान्न दिइने

    भैरहवामा ‘फूड बैंक’ स्थापना, विपन्नलाई दश दिन पुग्ने खाद्यान्न दिइने

    फूड बैंकको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पायडेयलगायत । तस्बीरः पब्लिक कुरा भैरहवाः रुपन्देहीको भैरहवामा ‘फूड बैंक’ स्थापना भएको छ । कोभिड–१९ को महामारीबाट प्रभावित विपन्न परिवार र नागरिकलाई लक्षित गरी रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले भैरहवाको...

  • बुटवलमा पाँच संक्रमितको मृत्यु

    बुटवलमा पाँच संक्रमितको मृत्यु

    रुपन्देही, वैशाख २७ । रुपन्देहीको बुटवलमा उपचाररत थप पाँचजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित धागो कारखानामा रहेको लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत चारजना र लुम्बिनी प्रादेशिक अस्पतालको जनरल आईसीयूमा उपचाररत एकजनाको मृत्यु भएको हो ।वैशाख...

  • निरीह सरकार, भुइँमै छट्पटिँदै संक्रमित

    निरीह सरकार, भुइँमै छट्पटिँदै संक्रमित

    बेड अभावमा भैरहवास्थित भीम अस्पतालको बरण्डामा छट्पटाउँदै गरेको कोरोना संक्रमित । तस्विरः प्रकाश न्यौपाने/पब्लिक कुरा भैरहवा, वैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसदमा विश्वासको मत लिँदैछन् । केन्द्रदेखि प्रदेशसम्म राजनीतिक खिचातानी छ । नेताहरु दल बदल्ने, कोही...

  • ६० बेडको आइसोलेशन सेन्टर बनाउँदै तिलोत्तमा

    ६० बेडको आइसोलेशन सेन्टर बनाउँदै तिलोत्तमा

    तिलोत्तमा, वैशाख २६ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले थप ६० बेडको आइसोलेसन सेन्टर बनाउने भएको छ । कोरोना संक्रमित बिरामीको चाप बढ्दै जाँदा नगरपालिकाले वडा नम्बर–९ केवलानीस्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा थप ६० शय्याको आइसोलेशन सेन्टर निर्माणको काम अघि बढाएको...