June 17, 2026, Wednesday
२०८३ असार ३ बुधबार

लुम्बिनी

डा.गौतम लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुनः नियुक्त

डा.गौतम लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुनः नियुक्त

भैरहवा, वैशाख २९ । लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुनः डा.ईश्वर गौतम नियुक्त भएका छन् । मन्त्रीपरिषदको बुधबार बसेको बैठकले डा।गौतमलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो । बुटवल निवासी डा.गौतम यसअघि पनि प्रदेश योजना आयोगको उपाध्यक्ष थिए । यस्तै, मन्त्रिपरिषद बैठकले योजना आयोगको सदस्यमा दाङका तेजबहादुर बस्नेतलाई पनि नियुक्त गरेको छ । बैठकले जीवनाशक…

संक्रमित परिवारलाई निःशुल्क हरियो तरकारी वितरण गर्दै ओमसतिया अध्यक्ष केवट

संक्रमित परिवारलाई निःशुल्क हरियो तरकारी वितरण गर्दै ओमसतिया अध्यक्ष केवट

भैरहवा, वैशाख २९ । रुपन्देहीको ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवटले पालिकाभित्रका कोरोना भाइरस संक्रमित परिवारलाई निःशुल्क हरियो तरकारी वितरण सुरु गरेका छन् । उनले आफ्नो निजी तरकारी खेतीबाट संक्रमित परिवारलाई निःशुल्क तरकारी उपलब्ध गराउन थालेका हुन् । ‘मैले १५ कठ्ठामा लगाएको तरकारी फल्ने बेला मानवमाथि संकट आएको छ’, उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘ओमसतिया…

  • कपिलवस्तुमा जेठ १० सम्म निषेधाज्ञा

    कपिलवस्तुमा जेठ १० सम्म निषेधाज्ञा

    कपिलवस्तु, वैशाख २९ । कपिलवस्तुमा जारी निषेधाज्ञा थप गरिएको छ । बुधबार बसेको जिल्लास्तरीय कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रले कोरोना संक्रमण बढेको भन्दै १० दिनका लागि निषेधाज्ञा थप गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको थियो । सोहीअनुसार प्रशासनले १० दिन निषेधाज्ञा...

  • रुपन्देहीमा जारी निषेधाज्ञा जेठ १३ सम्म लम्बियो

    रुपन्देहीमा जारी निषेधाज्ञा जेठ १३ सम्म लम्बियो

    भैरहवा, वैशाख २९ । रुपन्देहीमा जारी निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालयले आउँदो जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा बढाएको हो । रुपन्देहीमा यसअघि वैशाख १६ गतेदेखि ३० गते बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । बुधबार बसेको...

  • पानी पर्दा भुइँमा उपचाररत संक्रमितको बिचल्ली

    पानी पर्दा भुइँमा उपचाररत संक्रमितको बिचल्ली

    बुधबार बिहान हावाहुरीसहित पानी परेपछि ढलेको टेन्ट र भुइँमा उपचाररत संक्रमित । तस्विरः प्रकाश न्यौपाने/पब्लिक कुरा भैरहवा, वैशाख २९ । रातिदेखि हावाहुरी चलिरहेको थियो । पानीका छिटाविटा पर्दैथियो । तर, भीम अस्पतालको गल्ली, टेन्ट, पाल र बरण्डामा संक्रमित छट्पटिरहेका थिए...

  • अक्सिजन सकिएको १५ मिनेटमै तीनको मृत्यु

    अक्सिजन सकिएको १५ मिनेटमै तीनको मृत्यु

    भैरहवा, वैशाख २९ । हिजोदेखि नै अक्सिजन अभाव हुनसक्ने स्वास्थ्यकर्मीहरुले जनाउ दिएका थिए । तर, व्यवस्थापन हुनसकेन । विरामीको चाप अत्यधिक छ, क्षमताले धान्न सक्ने अवस्था नै छैन । अक्सिजनकै सहरामा भुइँमा राखेर भए पनि उपचार भइरहेको छ । यो...

  • १३ घण्टामा बाँकेमा ११ संक्रमितको ज्यान गयो

    बाँके, वैशाख २९ । कोरोना कहरले थला परेको बाँके जिल्लाका विभिन्न अस्पतालमा उपचाररत थप ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय, बाँकेकाअनुसार मंगलबार राति ९ बजे यता बुधबार बिहान १० बजेसम्म यति धेरै संक्रमितको मृत्यु भएको...

  • निषेधाज्ञा र मापदण्ड पालना गर्न तयार छन् व्यवसायी

    निषेधाज्ञा र मापदण्ड पालना गर्न तयार छन् व्यवसायी

    भैरहवा-लुम्बिनी कोरिडोरमा रहेको उद्योग । तस्बिरः पब्लिक कुरा भैरहवा, वैशाख २९ । ढुवानीका साधन सहज रुपमा नचल्ने भएकाले कच्चापदार्थ उद्योगसम्म ल्याउन र उत्पादित माल बजारसम्म पुर्याउनमा समस्या छ । बजार र बिक्रेताको पसल बन्द हुने भएपछि उत्पादित माल कहा राख्ने...

  • गाउँमै कृषि पढाइ, स्वरोजगार बनाउने लक्ष्य

    गाउँमै कृषि पढाइ, स्वरोजगार बनाउने लक्ष्य

    भैरहवा, वैशाख २९ । वैदेशिक रोजगारमा युवाशक्तिको मोह छ, गाउँमा खेतबारी वर्षेनि बाँझिनेक्रम बढ्दो छ । खाडीमा न्यून तलबमै युवा पसिना बगाउँछन् । यस्तो अवस्थामा युवालाई गाउँमै रोक्न कृषि विषय पढाएरै कृषि उद्यमको प्रयास थालिएको छ ।गुल्मीको मालिका गाउँपालिकाले यस्तो...