May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

मुख्य समाचार

‘सरकारले उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्छ’

‘सरकारले उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्छ’

बुटवल– उद्योगी–व्यवसायीले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेकोमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन (समाचार र विचारको संकथन) अन्तर्गत कसरी उभो लाग्छ ? भन्ने बहस कार्यक्रमामा बोल्दै उद्योगी–व्यवसायीले सरकारले उद्योग–व्यवसाय फस्टाउने नीतिनियम बनाउनुपर्नेमा जोड दिएका हुन् । बुटवल उद्योग…

पंचकन्या रूपन्देही सुपरलिगः बैतुल्लाहको नौ विकेटमा खुकुरीको सानदार जित

पंचकन्या रूपन्देही सुपरलिगः बैतुल्लाहको नौ विकेटमा खुकुरीको सानदार जित

भैरहवा- बैतुल्लाह खानले उत्कृष्ट बलिङ गर्दै ९ विकेट लिएपछि रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको शनिबारको खेलमा लुम्बिनी खुकुरी क्लबले सानदार जित हात पारेको छ । खुकुरीले बुटवल राइनोजमाथि ९ विकेटको सानदार जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निम्तो पाएको बुटवल राइनोजले निर्धारित ५०…

  • लघुकथाः माया छुट्यो

    लघुकथाः माया छुट्यो

    बुधबारको छिप्पिँदो साँझ । दिनभरिको कार्यालयको कामले थाकेको शरीर घिसार्दै म बासस्थानतर्फ फर्कँदै थिएँ । सडकका बत्तीहरू बल्न थालिसकेका थिए । अचानक मोडमा पुग्दा मैले एउटा पचाउन निकै गार्‍हो हुने दृश्य देखेँ । सडकको एकान्त कुनामा एउटा जोडी अंगालोमा बाँधिएर...

  • यौनकथाः भिनाजुको स्वेटर

    यौनकथाः भिनाजुको स्वेटर

    -पोषण पाण्डे सविता उफ्रँदै–उफ्रँदै आई र शान्तिलाई भनी, “दिदी, ए दिदी ! भिनाजुले भन्या सिनेमा हेर्न जाने रे ?” “जान्न भन्दे जा,” शान्तिले सानो स्वर तर आवाजमा कठोरपना ल्याएर जवाफ दिइन् । सविता एक छिन अबोध चेहरा लिएर उभी, उभिरही...

  • ट्याक्सी चालक

    ट्याक्सी चालक

    ट्राफिक जाममा परे सञ्जय आचार्य । उनको कार एउटा ट्याक्सीको ठीक पछाडिपट्टि खडा थियो । उनको दृष्टि ट्याक्सीको सिसामा पर्‍यो । त्यहाँ लेखिएको थियो— म यो जिन्दगीमा किन आएँ ? एकसरो कात्रोका लागि म मिहिनेत गर्दै छु । टयाक्सी पछिल्तिर लेखिएका...

  • नसिब गार्मेन्ट्स अब नयाँ व्यवस्थापनसाथ सञ्चालनमा

    नसिब गार्मेन्ट्स अब नयाँ व्यवस्थापनसाथ सञ्चालनमा

    भैरहवा–विगत २० बर्षदेखि सञ्चालीत रुपन्देहीको तिलोत्तमा नपा–१४ खैरीयास्थित नसिब गार्मेन्ट्स उद्योग अव नयाँ व्यवस्थापन र थप लगानीका साथ सञ्चालन हुने भएको छ । नसिब गार्मेन्ट्समा आयन्स गार्मेन्ट्सको लगानी थपिएर आयन्स गार्मेन्ट्सको व्यवस्थापनबाट सञ्चालन हुने भएको हो । शुक्रवार पत्रकार सम्मेलनको...

  • भैैरहवा नाकाबाट धमाधम भित्रिँदै एमआरपीको कारण रोकिएका आयातित सामान

    भैैरहवा नाकाबाट धमाधम भित्रिँदै एमआरपीको कारण रोकिएका आयातित सामान

    भैरहवा–भन्सार विभागले सहजीकण गरेपछि अधिकतम खुद्रा मूल्य (एमआरपी) का कारण रोकिएको बिदेशबाट आयातीत वस्तुको आयात प्रकृया भैरहवा भन्सार नाकाबाट सहज हुन थालेको छ । भन्सार विन्दुमै अनिवार्य अधिकतम खुद्रा मूल्य उल्लेख गर्नु पर्ने नियमले बिगत दश दिनदेखि असहज बनेको आयात...

  • कहिले बन्लान भैरहवाका फुटपाथ हिंड्न लायक ?

    कहिले बन्लान भैरहवाका फुटपाथ हिंड्न लायक ?

    भैरहवा– सहरमा सडकको जत्तिकै पैदलयात्रुका लागि छुट्याइएका फुटपाथको पनि महत्व हुन्छ । फुटपाथबाट बटुवा ओहोरदोहोर गर्छन् । बजारमा किनमेल गर्न जानेहरु पनि फुटपाथमै हिंडडुल गर्छन् । तर, सिद्धार्थनगर नगरपालिकाका फुटपाथ यात्रुका लागि सहज छैनन् । पैदल यात्रुका लागि निर्माण गरिएका...

  • बुटवल–बेलहिया खण्डमा माइक्रोबसको ‘दादागिरी’ !

    बुटवल–बेलहिया खण्डमा माइक्रोबसको ‘दादागिरी’ !

    भैरहवा– मुलुकका अड्डा अदालतमा अख्तियार हनन् गरेर दुःख दिने परम्परा कायमै छ । वर्तमान सरकारले यस्ता बेथिति अन्त्यका लागि पहल गरिरहेको छ । तर, अड्डा अदालत सुधारले मात्र सर्वसाधरणका दुःख समाप्त हुँदैनन् । यहाँको सडकमा पनि उस्तै ज्यादती र अत्याचार...