May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

मुख्य समाचार

पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्नले बुद्धलाई ९ विकेटले हरायो

पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्नले बुद्धलाई ९ विकेटले हरायो

भैरहवा- रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको सोमबारको खेलमा वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । उसले बुद्ध क्रिकेट क्लबलाई ९ विकेटले हराउँदै सहज जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको बुद्धले निर्धारित ५० ओभरको खेलमा २६ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर…

आजदेखि मुलुकभर सरसफाइ सप्ताह

आजदेखि मुलुकभर सरसफाइ सप्ताह

भैरहवा–सार्वजनिक सेवा प्रदायक सरकारी निकायमा सेवाग्राहीलाई स्वच्छ र वातावरणमैत्री बनाउन आजदेखि मुलुकभर ‘सरसफाइ सप्ताह २०८३’ मनाइने भएको छ । सरकारी कार्यालयमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो सरसफाइ सप्ताह मनाउन लागिएको हो । ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत यो राष्ट्रिय अभियान संचालन…

  • भैरहवामा सेजमा संचालनमा आउँदैछ मुलुककै ठूलो गार्मेन्ट उद्योग

    भैरहवामा सेजमा संचालनमा आउँदैछ मुलुककै ठूलो गार्मेन्ट उद्योग

    भैरहवा– भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा गार्मेन्ट गियर प्रालि उद्योग निर्माण तीव्र रुपमा भइरहेको छ । उक्त गार्मेन्ट आगामी अबको चार–पाँच महिनामै सञ्चालन गर्ने तयारी गरिएको छ । स्वदेशी उत्दानमा आधारित उक्त गार्मेन्टबाट उत्पादित कपडा बजारमा पठाइने तयारी छ ।...

  • इन्धन महंगो भएपछि मर्कामा किसान

    इन्धन महंगो भएपछि मर्कामा किसान

    भैरहवा – पेट्रोलियम पदार्थका मूल्यबृद्धिले रुपन्देहीमा खेतीपाती गरेर जीवन निर्वाह गर्ने किसान मारमा परेका छन् । इन्धनको मूल्य बढेपछि कृषिमा आधुनिक उपकरणको प्रयोग खर्चिलो बनेको छ । यस्तो बेला पम्पसेट चलाएर पानी तान्ने अवस्था नरहेको किसान बताउँछन् । जेठ लाग्न...

  • ‘संचारमाध्यमले सधैं सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्छ’

    ‘संचारमाध्यमले सधैं सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्छ’

    रुपन्देही– अग्रज पत्रकारहरुले संचारमाध्यमले सधैं सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा बुटवलमा जारी मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन ‘प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र स्रोताको मन ?’ विषयमा आइतबार...

  • पर्यटकको बसाई अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता

    पर्यटकको बसाई अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता

    बुटवल –नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन सुरु भएको छ । सोही क्रममा आइतबार विभिन्न विषयमा छलफल गरिएको छ । ‘लुम्बिनीको पर्यटन: पर्यटक र पैसा कसरी भित्राउने ?’ विषयमा आयोजित छलफलमा सहभागीले लुम्बिनीमा...

  • पंचकन्या रूपन्देही सुपरलिगः तिरुपतिद्वारा देवदह पराजित

    पंचकन्या रूपन्देही सुपरलिगः तिरुपतिद्वारा देवदह पराजित

    भैरहवा- भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको आइतबारको खेलमा तिरुपति क्रिकेट क्लबले देवदह क्रिकेट युनिटलाई ४ विकेटले पराजित गर्दै जित हात पारेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको देवदहले निर्धारित ५० ओभरमा २८ ओभर...

  • रूपन्देहीका ठूला सहर नै ऐलानीमा

    रूपन्देहीका ठूला सहर नै ऐलानीमा

    भैरहवा– पूर्व–पश्चिम अन्तगर्त महेन्द्र राजमार्ग आसपास रुपन्देहीका ठूला सहर नै जग्गाधनी पूर्जाविहीन छन् । जिल्लाको चुरेसित जोडिएका बजार क्षेत्रमा वर्षौदेखि बसोबास गर्दै आएका बासिन्दा लालपूर्जाबिहीन भएका हुन् । जिल्लाको उत्तरमा रहेका तीन सहर ऐलानीमै छन् । देवदह नगरपालिका अन्तर्गत महेन्द्र...