एमालेका दुई हस्ती पौडेल र भुसालको निर्वाचन क्षेत्र जोखिममा
भैरहवा– नेकपा एमालेमा कहिले पार्टी अध्यक्ष केपी शर्मा ओली त कहिले तत्कालीन अध्यक्ष माधवकुमार नेपाल पक्षीय हुँदै लाभ उठाउँदै आएका नेता हुन्, विष्णुप्रसाद पौडेल । चतुर र राजनीतिक अंकगणितमा माहिर मानिने पौडेलले बलियो गुट समाउँदै हिँड्दा धेरै पटक मन्त्री भइसकेका...