May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

मुख्य समाचार

बरिष्ठ उद्योगी राजेश अग्रवाल महासंघको केन्द्रीय कार्यकारिणी सदस्य निर्वाचित

बरिष्ठ उद्योगी राजेश अग्रवाल महासंघको केन्द्रीय कार्यकारिणी सदस्य निर्वाचित

भैरहवा– रुपन्देहीका बरिष्ठ उद्योगी राजेशकुमार अग्रवाल नेपाल उद्योग बाणिज्य महासंघको एसोसिएटतर्फ केन्द्रीय कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन् । महासंघको मंगलबार राति सार्वजनिक मतपरिणाम अनुसार अग्रवालले १ हजार ८२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । ३० वर्षदेखि औद्योगिक एवं व्यवसायिक क्षेत्रमा क्रियाशील अग्रवाल एसअघि सिद्धार्थ उद्योग बाणिज्य संघमा पनि विभिन्न तहमा रहेर काम गरिसकेका…

भैरहवाको रोयल कालिङ्गा क्यासिनोबाट १९ नेपाली पक्राउ

भैरहवाको रोयल कालिङ्गा क्यासिनोबाट १९ नेपाली पक्राउ

भैरहवा– प्रहरीले रुपन्देहीको भैरहवास्थित एक क्यासिनोबाट नेपालीहरुलाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ । सिद्धार्थनगर नगरपालिका–१० स्थित होटेल गौतम बुद्ध इन्टरनेशनलमा रहेको रोयल कालिङ्गा क्यासिनोबाट गएराति प्रहरीले १९ जना नेपालीलाई नियन्त्रणमा लिएको हो । रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीको क्यासिनो म्यानेजरसहित…

  • ५० वर्ष पुग्यो बहिरा बाल मावि, नेपाल–भारतका २४३ विद्यार्थी अध्ययनरत

    ५० वर्ष पुग्यो बहिरा बाल मावि, नेपाल–भारतका २४३ विद्यार्थी अध्ययनरत

    भैरहवा– कान सुन्न नसक्ने विद्यार्थीहरुलाई अध्ययन गराउने उद्देश्यले रुपन्देहीको भैरहवामा स्थापना भएको बहिरा बाल माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ । २०३२ सालमा श्रवण शक्ति नभएका विद्यार्थीहरुलाई अध्ययन–अध्यापन गराउने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–२ मा विद्यालय स्थापन गरिएको थियो । पूर्वाधार र...

  • पंचकन्या रूपन्देही सुपरलिगः तिरुपति ९ विकेटले विजयी

    पंचकन्या रूपन्देही सुपरलिगः तिरुपति ९ विकेटले विजयी

    भैरहवा– तिरुपति क्रिकेट क्लबले भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा सहजै जित हात पारेको छ । तिरुपतिले बुटवल राइनोजमाथि ९ विकेट सहज जित निकालेको हो । जितका लागि पाएको ४८ रनको झिनो लक्ष्य तिरुपतिले ४ ओभर...

  • मोतिपुर औद्योगिक क्षेत्रबाट बस्ती हटाउने विषयमा बुटवलका मेयरको विमती

    मोतिपुर औद्योगिक क्षेत्रबाट बस्ती हटाउने विषयमा बुटवलका मेयरको विमती

    भैरहवा–मोतिपुर औद्योगिक क्षेत्रमा रहेको बस्ती हटाउने विषयमा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले विमती जनाएका छन । पाण्डेयले औद्योगिक क्षेत्रमा परेका बस्ती नहटाउने त्यहाँ बसोबास रहेका बासिन्दालाई आश्वासन दिएका छन् । विगतमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग बुटवल उपमहानगरपालिका वडा नं १७...

  • लुम्बिनी विकास गुरुयोजना पूरा नगर्नेमाथि छानबीन माग

    लुम्बिनी विकास गुरुयोजना पूरा नगर्नेमाथि छानबीन माग

    भैरहवा—डेढ दशकभित्र पूरा हुने गरि लागू गरिएको लुम्बिनी विकास गुरुयोजना पूरा नगर्ने अहिलेसम्मका लुम्बिनी विकास कोषका पदाधिकारी र जिम्मेवार कर्मचारीमाथि छानबीन हुनुपर्ने माग स्थानीयले गरेका छन् । तोकिएको जिम्मेवारी पूरा गर्नुको साटो गुरुयोजना देखाएर वर्षौदेखि जागिर खाइरहेका कर्मचारी र त्यहीँ...

  • उठिबास रोक्न माग गर्दै सुकुमवासीले बुझाए लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

    उठिबास रोक्न माग गर्दै सुकुमवासीले बुझाए लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

    दाङ– भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीका प्रतिनिधिहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष ज्ञापनपत्र बुझाउँदै उठिबास रोक्न माग गरेका छन् । संघर्ष समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको ज्ञापनपत्रमा आवास, जीविकोपार्जन र खाद्य सुरक्षालाई नागरिकको मौलिक हक भएको उल्लेख गर्दै...

  • रूपन्देहीमा ४३ लाख बढी मूल्यको हुक्का भेप बरामद

    रूपन्देहीमा ४३ लाख बढी मूल्यको हुक्का भेप बरामद

    भैरहवा– जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले ठूलो परिमाणमा हुक्का (भेप) बरामद गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उप–महानगरपालिका–११, कालिकानगरस्थित गोदाममा छापा मार्दा करिब ४३ लाख २१ हजार ५ सय रुपैयाँ बराबरका भेप र हुक्कामा...