May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

मुख्य समाचार

नाकाको झन्झटले पर्यटक दिक्क हुने व्यवसायीको गुनासो

नाकाको झन्झटले पर्यटक दिक्क हुने व्यवसायीको गुनासो

भैरहवा–विभिन्न मुलुकबाट रुपन्देहीको बेलहिया नाका हुँदैं आउने पर्यटकले विभिन्न जाँचका नाममा पाइरहेको सास्तीमा कमी आएको छैन । भारतका विभिन्न गन्तव्य भ्रमण गरेर यहाँ आउने पर्यटकले बेलहियास्थित अध्यागमन कार्यालयमा दुःख पाउने गरेका छन् । नाकामा रहेको अध्यागमन कार्यालयमा कर्मचारी अभाव भएकाले कागजपत्र जाँचका लागि पर्यटकले घण्टौं कुर्नुपर्ने बाध्यता रहेको छ । भारतको उत्तर प्रदेशस्थित बौद्ध गन्तव्यबाट…

लुम्बिनीमा दुर्घटनाको अवस्था भयाबह, १० महिनामा ४९३ को मृत्यु

लुम्बिनीमा दुर्घटनाको अवस्था भयाबह, १० महिनामा ४९३ को मृत्यु

भैरहवा– लुम्बिनी प्रदेशमा दुर्घटनासँगै ज्यान गुमाउनको संख्या बृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८२–०८३ को बैशाख मसान्तसम्म प्रदेशमा भएका गाडी दुर्घटनामा परेर ४ सय ९३ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म लुम्बिनी प्रदेशमा ४ हजार ४ सय ८८…

  • पंचकन्या रूपन्देही सुपरलिगः बुद्ध क्रिकेट क्लब ३ विकेटले विजयी

    पंचकन्या रूपन्देही सुपरलिगः बुद्ध क्रिकेट क्लब ३ विकेटले विजयी

    भैरहवा- रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको बिहीबारको खेलमा बुद्ध क्रिकेट क्लब विजयी भएको छ । बुद्धले जेआर क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै जित हात पारेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर...

  • पर्यटन परिषदको कार्यालय रूपन्देहीबाट दाङ नसार्न दबाब

    पर्यटन परिषदको कार्यालय रूपन्देहीबाट दाङ नसार्न दबाब

    भैरहवा– प्रदेशको पर्यटकीय हव रुपन्देहीबाट लुम्बिनी पर्यटन विकास परिषदको कार्यालय दाङ नसार्न सरोकारवालाले दबाब दिएका छन् । कार्यालय दाङ लैजाने खबर फैलिएपछि जिल्लाका पर्यटन व्यवसायीले सामाजिक सञ्जाल र उच्च तहमा भेटघाट गरेर दबाब बढाएका हुन् । रुपन्देहीका ट्राभल्स र होटल...