पंचकन्या रूपन्देही सुपरलिगः नेपथ्य तिलोत्तमा विजयी
भैरहवा- नेपथ्य तिलोत्तमा क्रिकेट क्लबले रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा जित निकालेको छ । उसले जेआर क्रिकेट क्लबलाई ३० रनले हराउँदै जित हात पारेको हो छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा...





