लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री: गम्भीर रोगदेखि राजनीतिसम्म जित
भैरहवा– कुनै झट्ट हेर्दा खाइलाग्दो, निरोगी र स्फूर्त देखिन्छन्– चेतनारायण आचार्य । तर, उनले गम्भीर रोगलाई जितेर पुनर्जीवन पाएका हुन् । अहिले पनि आफ्नो स्वास्थ्यप्रति निकै सजग हुने आचार्य विगतमा दिन सम्झदा समेत झस्किन्छन् । सोमबार मात्रै लुम्बिनी प्रदेशको मुख्यमन्त्री...





