November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

Feature

भारतीय नागरिकका छोरीलाई सम्पत्ती दिलाउन यसरी गरियो फरक सर्जमिन, को–को संलग्न ?

भारतीय नागरिकका छोरीलाई सम्पत्ती दिलाउन यसरी गरियो फरक सर्जमिन, को–को संलग्न ?

भैरहवा– सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँ, सिद्धार्थनगर–८ का वडाध्यक्ष राजनजंग राणा, तत्कालीन रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, मायादेवी गाउँपालिका–३ का वडाध्यक्ष मोहम्मद रफिक खाँन, सिद्धार्थनगर–६ का वडा सचिव विनोद कर्णमाथि गम्भीर आरोप लागेको छ । उनीहरुको मिलेमतोमा फरक वडामा सर्जमिन गर्दा अदालतको फैसलाबाट सिद्धार्थनगर–६ का लालजित मल्लाह र सन्त मल्लाहको नाममा आइसकेको घरजग्गा…

जनैपूर्णिमा र रक्षाबन्धनः कस्तो छ महत्व र धार्मिक पक्ष ?

जनैपूर्णिमा र रक्षाबन्धनः कस्तो छ महत्व र धार्मिक पक्ष ?

भैरहवा–हिन्दु तागाधारीहरुले श्रावण शुक्ल पूर्णिमा अर्थात् सोमबार जनै पूर्णिमा पर्व मनाइरहेका छन् । यस मन्त्रको अर्थ हो– ‘सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ ।’ यही अपेक्षा र कामनासहित सनातनी नेपालीहरुले जनैपूर्णिमा मनाइरहेका छन् । यस दिन…

  • मर्चवारमा रकम ठगीः विदेशमा पति गुमाउँदा पाएको क्षतिपूर्ति समेत बचेन

    मर्चवारमा रकम ठगीः विदेशमा पति गुमाउँदा पाएको क्षतिपूर्ति समेत बचेन

    भैरहवा– रुपन्देहीको सिमावर्ती सम्मरीमाई–४ की, जैनव खातुन गद्दी मुसलमानका श्रीमान मोहम्मद इव्राइमको बैदेशिक रोजागारीका क्रममा ४ वर्षअघि कतारमा मृत्यु भयो । मोहम्मद बिरामी थिएनन् । एकदिन साँझपख खाना खाइवरी पति–पत्निबीच फोनमा कुराकानी भयो । त्यसपछि सुतेका श्रीमानको दिमागको नशा फुटेर...

  • सिमानाका बेलहियाको हेल्थडेस्क अस्तव्यस्त

    सिमानाका बेलहियाको हेल्थडेस्क अस्तव्यस्त

    भैरहवा– भारत लगायत विदेशबाट आउने यात्रुबाट हुने संक्रामक रोग न्युनिकरण तथा नियन्त्रणका लागि रुपन्देहीको बेलहिया नाकामा संचालनमा ल्याइएको हेल्थडेस्क प्रभावकारी बन्न सकेको छैन । भौतिक पूर्वाधारसहितका संरचना, उपकरण, पर्याप्त जनशक्तिको अभाव र व्यवस्थापन फितलो भएकाले बिगत पाँच वर्षदेखि स्थायी रुपमा...

  • जिल्लाबासीको मन जितेका सिडिओ

    जिल्लाबासीको मन जितेका सिडिओ

    भैरहवा– नागरिकलाई सहज र सरलीकृत सेवाप्रवाहमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले पछिल्लो वर्ष केही सकारात्मक काम गरेको छ । त्यति मात्रै होइन्, प्रशासन नाका व्यवस्थापनदेखि सुरक्षा अवस्थालाई मजबुत पार्ने काममा पनि अब्बल कहलिएको छ । हडपिएको सार्वजनिक सम्पत्ती फिर्ता गर्नेदेखि मृत्युको...

  • हसिनाः १५ वर्षे सत्ताबाट बहिर्गमन भई कसरी बनिन् शरणार्थी ?

    हसिनाः १५ वर्षे सत्ताबाट बहिर्गमन भई कसरी बनिन् शरणार्थी ?

    गत जनवरीमा शेख हसिनाको पार्टी अवामी लिगले ३०० मध्ये २ सय २४ सिट जित्दै गर्दा शेख हसिनालाई सबै जनताको समर्थन आफूलाई रहेको भ्रम थियो। तत्कालीन निर्वाचनमा मुख्य विपक्षी पार्टी बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले बहिस्कार गर्दै २८ घण्टे आम हड्ताल...

  • विश्वको उत्कृष्ट गन्तव्य बर्दियाको ‘बुरहान’का विशेषता कस्ता छन् ?

    विश्वको उत्कृष्ट गन्तव्य बर्दियाको ‘बुरहान’का विशेषता कस्ता छन् ?

    बर्दिया– बर्दियाको मधुवन नगरपालिका–१, डाँडागाउँस्थित बुरहान वाइल्डरनेस क्याम्प विश्वका एक सय उत्कृष्ट गन्तव्यको सूचीमा परेपछि उक्त रिसोर्टका बारेमा सोधीखोजी बढेको छ । धेरैले बुरहान रिसोर्टले प्रदान गर्ने सेवासुविधाबारे चासो दिएको पाइन्छ । जंगलबीच खुला चौरमा टेन्ट र ट्री हाउस (रुख...

  • साउन १५ः खीरको महत्व र फाइदा

    साउन १५ः खीरको महत्व र फाइदा

    भैरहवा- साउन महिनामा हिन्दु धर्मावलम्बी महिलाहरू सोमबार व्रत बस्छन्। साउन महिनाभरि हिन्दु धर्मावलम्बीहरू साकाहारी हुने गर्छन्। त्यसैले साकाहारी महिनाको रूपमा चिनिने साउनका लागि खीर उपयुक्त परिकार मानिन्छ। त्यसो त साउन १५ लाई खीर खाने पर्वको रूपमा लिइन्छ। तीज, श्राद्ध, देवाली,...

  • बाढीले खेदेको परिवार त्रासमै

    बाढीले खेदेको परिवार त्रासमै

    भैरहवा– यतिबेला जताजतै विपतको डर छ । ठूलो वर्षा भयो कि तराईका जिल्लामा डुवानको त्रास बढ्छ । खोला–नाला बढनासाथ कटानको खतरा हुन्छ । तर, प्राचीन समयदेखि मानव बसोबास नदी, खोला आसपास नै हुन्छ । विश्वमा ठूला मानव सभ्यताको बिकास नदी...