विदेशी आकाशमा इतिहास रच्दै भैरहवा र काठमाडौंका नेपाली मुस्लिम चेली
भैरहवा– यतिबेला भैरहवाकी साइमा खानले अमेरिकी आकाशमा विमान उडाइरहेकी छन् । काठमाडौंकी आलिय परमीन फिलिपिन्सको आकाशमा विमान उडाएर भर्खरै फर्केकी छन् । दुवैजना यी नेपाली मुस्लिम चेलीले बिदेशी आकाशमा आफ्नो इतिहास बनाउँदै छन् । नेपाली मुस्लिम समुदायमा महिला पाइलट बनेर...





