November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

Feature

लुम्बिनीमा प्रदेश राजधानी शहर निर्माणको तयारी, लगानीको खोजी

लुम्बिनीमा प्रदेश राजधानी शहर निर्माणको तयारी, लगानीको खोजी

दाङ– लुम्बिनी प्रदेश सरकारले राजधानी शहर निर्माणको तयारी थालेको छ । हालसम्म भएका प्रगती र भावी योजना बारेमा सरोकारवाला पक्षसँग सोमबार छलफल समेत गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले संस्थापक मुख्यमन्त्री शंकर पोखरेल, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश सरकारका मन्त्री, संसदीय दलका प्रतिनिधि, प्रदेशसभा सदस्यहरुको बिशेष उपस्थितिमा राजधानी शहर निर्माणबारे हालसम्म भएका प्रगती र भावी योजनाको…

अब्बल बन्दैछ भीम अस्पताल

अब्बल बन्दैछ भीम अस्पताल

भैरहवा– गरिब, विपन्न र ग्रामीण समुदायका वासिन्दाको उपचारका लागि पहिलो रोजाइमा पर्छ, भीम अस्पताल । सेवा सुधारपछि अहिले सहरका सबै वर्गका मानिसले पनि भीममा उपचार गर्न थालेका छन् । कुनैबेला सरकारी अस्पताल भनेपछि नाम खुम्च्याउने यहाँका नागरिक अहिले पहिलो रोजाइ भीमलाई लिन्छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. शकुन्तला गुप्ताले सेवा सुधार र विस्तारले सबैको…

  • दानव तर्न बालिघरे डुंगा चालक

    दानव तर्न बालिघरे डुंगा चालक

    भैरहवा– रुपन्देहीको सम्मरीमाई–५, स्थित दानव नदी तार्ने डुंगा चालकलाई स्थानीयले प्रतिघर अन्नपात संकलन गरेर दिने गरेका छन् । स्थानीयको खेतबारी र चरिचरन दानवपारी भएकाले दैनिक डुंगाबाट वारपार गर्नुपर्छ । त्यो पनि एकपटक मात्र होइन, बारम्बार डुंगा चढनु पर्ने भएपछि स्थानीयले...

  • आधुनिकताको नाममा मनपरी पूर्वाधार थपिँदा लुम्बिनी खतराको जोखिममा

    आधुनिकताको नाममा मनपरी पूर्वाधार थपिँदा लुम्बिनी खतराको जोखिममा

    भैरहवा– भारतको राजधानी नयाँ दिल्लीमा गत जुलाई २१ देखि ३१ सम्म आयोजना भएको युनेस्को वल्र्ड हेरिटेज कमिटीको ४६औं सेसनले लुम्बिनीलाई तुरुन्तै खतराको सूचिमा नराख्ने निर्णय लियो । तर, खतरामुक्त घोषणा गरेन । लुम्बिनीमा युनेस्कोको मापदण्ड विपरीतका कार्य सुधारका लागि उक्त...

  • तीजको महत्व बढ्दै, आधुनिकताले मौलिकता हराउँदै

    तीजको महत्व बढ्दै, आधुनिकताले मौलिकता हराउँदै

    भैरहवा– तीजमा चेलिबेटी माइती जाने, पारिवारिक जमघट गरी वर्ष दिनका सुखदुःख साटासाट गर्ने गर्छन् । तीजका भाका गाउने, नाच्ने, छरछिमेकी जम्मा हुने गर्छन् । पछिल्लो समय गाउँदेखि सहरसम्म आधुनिकताले मौलिक भाकाहरु लोप हुँदै गएका छन् । पूराना भाका विरलै सुनिन्छ...

  • कस्तो छ तीजको धार्मिक र सांस्कृतिक महत्व ?

    कस्तो छ तीजको धार्मिक र सांस्कृतिक महत्व ?

    भैरहवा– खास गरी हिन्दू नारीहरू विवाहित वा अविवाहित सबैले तीज पर्वलाई मनाउने र धारण गर्न सक्छन् । भाद्र शुक्ल द्वितीयादेखि भाद्र शुक्ल पञ्चमीसम्म चल्ने चार दिनको यो पर्वलाई स्वतन्त्रता र आनन्दमय उल्लासको रूपमा पनि लिइन्छ । विशेषतः भगवान शिवकै पुजा...

  • पिरैपिरमा ‘धम्मशोक’ भन्ते

    पिरैपिरमा ‘धम्मशोक’ भन्ते

    भैरहवा– दुःख र पीडाले पछ्याइरहेका छन् । उनले संघर्ष गर्न पनि छाडेका छैनन् । हिम्मत हारेको भए उनी कोशी तीरमै कतै हराइरहेका हुन्थे । मोरङको बयरवनबाट जीवन निर्वाहका लागि सुरु गरेको संघर्षले ६४ वर्षीय छत्रबहादुर कार्कीलाई ३५ वर्षअघि रुपन्देहीको बुद्ध...

  • राष्ट्रियता र स्वाधिनतासँग जोडिएको पाल्पाको भगवती जात्रा

    राष्ट्रियता र स्वाधिनतासँग जोडिएको पाल्पाको भगवती जात्रा

    पाल्पा– नेपालकै राष्ट्रियता र स्वाधिनतासँग जोडिएको पाल्पाको भगवती जात्रा निकालिँदैछ । अंग्रेज फौज माथि नेपाली सेनाले बिजय प्राप्त गरेको खुसियालीमा प्रत्येक वर्ष भगवती जात्रा निकाल्ने गरिन्छ । गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज वीरताको प्रतीकको रूपमा सिन्दुर जात्रा गरी...

  • श्रीकृष्ण जन्माष्टमी पर्वः कस्तो छ धार्मिक महत्व ?

    श्रीकृष्ण जन्माष्टमी पर्वः कस्तो छ धार्मिक महत्व ?

    भैरहवा– जन्माष्टमी हिन्दूहरूको प्रमुख पर्व हो । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व सोमबार देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरि श्रद्धा–भक्तिपूर्वक मनाइरहेका छन् । आर्यमिश्रित समुदायको जुनै पनि समारोह र श्रद्धामिश्रित उत्सवमा जहाँ भगवान् श्रीकृष्णको जयन्ती उत्सव मनाइन्छ, त्यो साँच्चै नै...