November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

Feature

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ठप्प, रूपन्देहीका सांसद रमिते

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ठप्प, रूपन्देहीका सांसद रमिते

भैरहवा– मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउने परिकल्पना आफूले गरेको, योजना ल्याउन पहल, बजेट छुट्याउन भूमिका खेलेको र निर्माण सम्पन्न गर्न योगदान दिएको भन्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, राप्रपा बरिष्ठ नेता दीपक बोहरा, एमाले सचिव छविलाल विश्वकर्मा, लोसपा नेता शर्वेन्द्रनाथ शुक्लाले खुबै प्रचार–प्रचार गरे । मतदाता प्रभावित पार्न…

कारोबार नबढ्दा निराश छन् उद्योगी–व्यवसायी

कारोबार नबढ्दा निराश छन् उद्योगी–व्यवसायी

भैरहवा– सानादेखि ठूलासम्मका व्यवसायको राम्रो कारोबार छैन । व्यापारी दिनभर पसल कुरेर बस्दा समेत विक्री नभए पछि निराश छन् । अर्कातर्फ पुस मसान्तमा बैंक ब्याज कसरी तिर्ने भन्नेमा धेरै उद्योगी–व्यवसायीमा चिन्ता छ । उद्योगको उत्पादन ४० प्रतिशतमा खुम्चिएको छ । विकास निर्माणले गति नलिँदा निर्माणजन्य सामाग्रीको विक्री छैन । जसले गर्दा उद्योगले उत्पादन कटौती गर्नुपरेको…

  • बेलहिया–सुनौली नाका: आवागमन र कारोबार बढ्ने तर व्यवस्थित नहुने

    बेलहिया–सुनौली नाका: आवागमन र कारोबार बढ्ने तर व्यवस्थित नहुने

    भैरहवा– नेपाल–भारतबीच यात्रुको आवागमन र व्यापारिक कारोबार अत्यधिक रुपमा हुने गरेको बेलहिया–सुनौली सीमानाका व्यवस्थित बन्न सकेको छैन । सीमावर्ती भारतीय सुरक्षाकर्मी, भन्सार, अध्यागमन लगायतका निकायले सडकमैं गर्ने गरेको यात्रु र गाडीको चेकजाँचले जुनसुकै वेला पनि सडक जाम हुँदा आम सर्वसाधारण...

  • रूपन्देही ‘स्वाद’को सहर

    रूपन्देही ‘स्वाद’को सहर

    भैरहवा– चिसो मौसममा हरेक घर, थरिथरी परिकार पाक्छन् । फुर्सद नहुनेको रोजाई रेष्टुरेन्ट हुन् । रुपन्देही रेष्टुरेन्टको सहर बन्दै छ । हरेक रेष्टुरेन्टमा एउटै परिकारले ग्राहक आकर्षित गर्न सम्भव छैन । त्यसैले प्रत्येक रेष्टुरेन्टले फरक स्वाद पस्किरहेका छन् । अहिले...

  • लुम्बिनी प्रदेशमा सरकार बनाउन कस्तो बन्ला समिकरण ?

    लुम्बिनी प्रदेशमा सरकार बनाउन कस्तो बन्ला समिकरण ?

    भैरहवा– लुम्बिनी प्रदेशमा मंसिर ४ मा सम्पन्न निर्वाचनबाट कुनै दलको बहुमत आएन । दलको मात्रै नभई गठबन्धनको पनि बहुमत नआउँदा सरकार गठन कसरी हुन्छ ? कुन–कुन दल मिलेर सरकार बनाउँछन् ? केन्द्रको राजनीतिक समिकरणले कति प्रभाव पार्ला ? भन्ने चासो...

  • उद्योग–व्यवसाय धरासायी

    उद्योग–व्यवसाय धरासायी

    भैरहवा– रुपन्देहीको सिद्धार्थनगरस्थित अञ्चलपुरमा एक सातादेखि लुम्बिनी औद्योगिक महोत्सव सञ्चालन भइरहेको छ । उक्त महोत्सवमा बिगतमा जस्तो उत्साहित आयोजक र दर्शक सहभागिता देखिँदैन । कोरोना महामारीका कारण केही वर्ष स्थगित महोत्सवलाई यसपटक सिद्धार्थ उद्योग वाणिज्य संघले निरन्तरता दिएको जनाएको छ...

  • परिवर्तन हुँदै भैरहवा क्षेत्रको जीवनशैली

    परिवर्तन हुँदै भैरहवा क्षेत्रको जीवनशैली

    भैरहवा– एक वर्ष अघिसम्म भैरहवा शहर राति ९ बजेतिर सुनसान भइसक्थ्यो । सीमित केही रेष्टुरेन्ट र होटलबाहेक सडकमा मानिस फाट्टफुट्ट मात्र देखिन्थे । रातको बेलामा अभैm सम्साँभैm यो सहर सुतिसक्थ्यो । तर, अहिले परिस्थिति फरक छ । राति अवेसम्म पनि...

  • नेता पर्खिंदै पाल्पा

    नेता पर्खिंदै पाल्पा

    पाल्पा– ‘अहिलेसम्म केन्द्रको सन्देश बोकेर आउने नेता मात्रै भए,’ पाल्पाका इतिहाँसका जानकार निर्मल श्रेष्ठले भने, ‘यहाँबाट नेतृत्वमा हस्तक्षेप गर्ने कोही भएन ।’ लामो समयदेखि जिल्लामा नयाँ बिचार बोकेका व्यक्ति नभएको उनले बताए । ‘इतिहासमा यहाँबाट कन्त्युरी, खस, सेन साम्राज्य सञ्चालन...