सुदिताको गीत ‘ओके छ त’ सार्वजनिक

- पब्लिक कुरा
- २९ पुष २०७८
- 501 Shares

‘द भ्वाइस अफ नेपाल सिजन-३’ की प्रतिस्पर्धी सुदिता राई र गायक विजय शंखरको युगल स्वर रहेको गीत ‘ओके छ त’ सार्वजनिक भएको छ । युवाको प्रेम र आकर्षणका शब्द ब्यक्त गरिएको गीतमा विजय शंखर र मुनाल शिशिर कोइरालाको शब्द छ ।
दीपकराज बिश्वकर्माको संगीत रहेको गीतमा कुशल सिंहले संगीत संयोजन गरेका छन् । गीतको भिडियो गोदावरीका आकर्षक लोकेशनमा छायांकन भएको छ ।
सुधिर श्रेष्ठ र सुनिशा बजगाई रोमान्स रहेको भिडियोमा उत्तम हुमागाईको छायांकन, शिलन लम्सालको सम्पादन, सुरेन्द्र बसेलको कोरियोग्राफी छ । भिडियोमो निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन् ।

- युसियमएसमा विशेषज्ञ चिकित्सकसहितको विशिष्ट ओपीडी सेवा सुरु
- बाँकेमा थप २१ जनामा कोरोना संक्रमण
- तिव्र गतिमा सवारी चलाए ठाउँका ठाउँ कारबाही
- आयमूलक कार्यमा जोड्न तेस्रो लिंगी समुदायको माग
- कटानले नदी किनारका बस्ती असुरक्षित
- मोटोपन घटाउने नयाँ तरिका: कम खाएर पनि अघाउने उपाय
- दाइले भाइ–बुहारीको हत्या गरेपछि…
- हृदयघात र प्यानिक अट्याक कसरी छुट्टाउने ?
- डेंगु नियन्त्रण गर्न ‘खोज र नष्ट गर अभियान’
- आधुनिक कृषि बजार बन्ने प्रक्रिया अघि बढ्यो
-
बिबादमा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख
२४ श्रावण २०७९ -
पैंचोलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण चिन्ह
२३ श्रावण २०७९ -
तिव्र गतिमा सवारी चलाए ठाउँका ठाउँ कारबाही
२६ श्रावण २०७९ -
युसियमएसमा विशेषज्ञ चिकित्सकसहितको विशिष्ट ओपीडी सेवा सुरु
२६ श्रावण २०७९ -
जिल्ला प्रशासनमा सेवाग्राहीको थेगिनसक्नु भिड
२० श्रावण २०७९
प्रतिकृया दिनुहोस्