प्रदेश सभामा लुम्बिनी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै [LIVE]


बुटवल– लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत भइरहेको छ । दिउँसो १ बजेदेखि सुरु प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको हो । प्रदेश सभाको १०औँ अधिवेशनको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका हुन् ।







प्रतिकृया दिनुहोस्