लुम्बिनीमा थन्किए विद्युतीय सवारी
लुम्बिनी– लुम्बिनीमा प्रदूषण बढ्दो छ । सम्पदाबारे राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा चिन्ता र चासो छ । तर, लुम्बिनीको प्रदूषणबारे बाहिर आएका प्रतिवेदन र अनुसन्धान कार्यान्वयन छैनन् । अशोक स्तम्भ खिइँदै गएको छ । स्तम्भ क्षेत्रमा फोहोर फाल्दा सम्पदा नै नष्ट हुने खतरा...





